श्रीलङ्का अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीलङ्का अन्डर-१९
टीम विवरण
प्रशिक्षकरमेश कालुविथरना
मालिकश्रीलङ्का क्रिकेट सङ्घ
टिम जानकारी
रङनिलो
१९९८
आधिकारिक वेबसाइट:http://www.srilankacricket.lk/

श्रीलङ्का अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काको प्रतिनिधित्व गर्ने गर्दछ । यो श्रीलङ्का क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१]

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक नतिजा
१९८८  अस्ट्रेलिया ५औँ
१९९८  दक्षिण अफ्रिका ६औँ
२०००  श्रीलङ्का उप-विजेता
२००२  न्युजिल्यान्ड ८औँ
२००४  बङ्गलादेश ५औँ
२००६  श्रीलङ्का ६औँ
२००८  मलेसिया ७औँ
२०१०  न्युजिल्यान्ड ४औँ
२०१२  अस्ट्रेलिया ९औँ (प्लेट विजेता)[२]
२०१४  संयुक्त अरब इमिरेट्स ८औँ
२०१६  बङ्गलादेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]