हन्टर सेफर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हन्टर सेफर
Hunter Schafer
२०२१ मा सेफर
जन्म (1998-12-31) ३१ डिसेम्बर १९९८ (उमेर २५)[१]
ट्रेन्टन, न्यु जर्सी, संयुक्त राज्य अमेरिका
पेशा
  • अभिनेत्री
  • मोडल
  • कार्यकर्ता
उचाई१.७८ मी (५ फिट १० इन्च)[२]
कपालको रङ्गसुनौलो
आँखाको रङ्गनिलो
व्यवस्थापक
  • एलिट मोडल म्यानेजमेन्ट (न्यु योर्क)
  • ओयुआई म्यानेजमेन्ट (पेरिस)
  • ह्वाई नट मोडल म्यानेजमेन्ट (मिलान)
  • प्रिमियर मोडल म्यानेजमेन्ट (लन्डन)[३]

हन्टर सेफर (जन्म डिसेम्बर ३१, १९९८) एक अमेरिकी फेसन मोडल, अभिनेत्री, र एलजिबिटी अधिकार कार्यकर्ता हुन्।[४] सन् २०१९ मा, उनले एचबिओ शृङ्खला युफोरिया मा जुल्सको चित्रण गर्दै अभिनयको सुरुवात गरेकी थिइन्।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "At 22, Hunter Schafer Is Already a Gen Z Style Star", Vogue.com, डिसेम्बर ३१, २०२०, मूलबाट डिसेम्बर ३१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३१, २०२० 
  2. "Hunter Schafer", Premier Model Management, मूलबाट जुलाई २९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २९, २०१९ 
  3. "Hunter Schafer – Model", Models.com, मूलबाट नोभेम्बर २८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २७, २०१८ 
  4. "Rising Model Hunter Schafer is Fighting for the Future of Trans Individuals on and off the Runway", मूलबाट नोभेम्बर २८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २७, २०१८ 
  5. "Euphoria - Jules Vaughn", HBO (अङ्ग्रेजीमा), जुलाई २, २०१९, अन्तिम पहुँच फेब्रुअरी ३, २०२२, "Jules Vaughn played by Hunter Schafer"  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २६, २०२० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]