सामग्रीमा जानुहोस्

हरसिमरत कौर बादल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरसिमरत कौर बादल
खाद्य र उद्योग मन्त्री
पद बहाली
२६ मई २०१४
प्रधानमन्त्रीनरेन्द्र मोदी
लोक सभाको सांसद
पद बहाली
२००९
पूर्वाधिकारीपरमजीत कौर गुलशन
निर्वाचन क्षेत्रभटिन्डा
व्यक्तिगत विवरण
जन्म (1966-07-25) जुलाई २५, १९६६ (उमेर ५८)
दिल्ली, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलशिरोमणि अकाली दल
जीवन साथीसुखबीर सिंह बादल
सन्तान(हरू)
निवास(हरू)चन्डीगढ, भारत
जीवनवृतिराजनीतिज्ञ

हरसिमरत कौर बादल (जन्म: २५ जुलाई १९६६) भारतकी एक राजनीतिज्ञ हुन र वर्तमानमा भारत सरकार अनतर्गत खाद्य र उद्योग मन्त्री हुन ।[] उनी भटिन्डा लोक सभा निर्वाचन क्षेत्रबाट वर्ष २००९ देखि लगातार १५औं र १६औं लोकसभाकी सांसद हुन । उनी शिरोमणि अकाली दलकी सदस्य र पञ्जाबको उप मुख्यमन्त्री सुखबीर सिंह बादलकी धर्मपत्नी हुन ।[]

उनको जन्म दिल्ली, भारतमा भएको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Profile" [हरसिमरत को फूड प्रोसेसिंग मिलने से पञ्जाब को फायदा], अन्तिम पहुँच २८ मई २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Constituency Wise Detailed Results (2009)." Electoral Commission of India, 2009. Page 112. Retrieved 2011-10-30. http://eci.nic.in/eci_main/archiveofge2009/Stats/VOLI/25_Constituency Wise Detailed Result.pdf

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]