सामग्रीमा जानुहोस्

हरसिमरत कौर बादल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरसिमरत कौर बादल
खाद्य र उद्योग मन्त्री
पदमा
२६ मई २०१४
लोक सभाको सांसद
पदमा
२००९
पूर्वाधिकारीपरमजीत कौर गुलशन
निर्वाचन क्षेत्रभटिन्डा
व्यक्तिगत विवरण
जन्म (1966-07-25) जुलाई २५, १९६६ (उमेर ६०)
दलशिरोमणि अकाली दल
दम्पतीसुखबीर सिंह बादल
सन्तान३
व्यवसायराजनीतिज्ञ

हरसिमरत कौर बादल (जन्म: २५ जुलाई १९६६) भारतकी एक राजनीतिज्ञ हुन र वर्तमानमा भारत सरकार अनतर्गत खाद्य र उद्योग मन्त्री हुन ।[१] उनी भटिन्डा लोक सभा निर्वाचन क्षेत्रबाट वर्ष २००९ देखि लगातार १५औं र १६औं लोकसभाकी सांसद हुन । उनी शिरोमणि अकाली दलकी सदस्य र पञ्जाबको उप मुख्यमन्त्री सुखबीर सिंह बादलकी धर्मपत्नी हुन ।[२]

जीवनी

[सम्पादन]

उनको जन्म दिल्ली, भारतमा भएको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Profile" [हरसिमरत को फूड प्रोसेसिंग मिलने से पञ्जाब को फायदा], अन्तिम पहुँच २८ मई २०१४। |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. ↑ "Constituency Wise Detailed Results (2009)." Electoral Commission of India, 2009. Page 112. Retrieved 2011-10-30. http://eci.nic.in/eci_main/archiveofge2009/Stats/VOLI/25_Constituency Wise Detailed Result.pdf

बाह्य कडीहरू

[सम्पादन]