हरि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Hari
चित्र:Hari poster.jpg
Nepaliहरि
निर्देशकPratik Gurung
Safal K.C.
लेखकPratik Gurung
Safal K.C.
मुख्य कलाकारBipin Karki
Kamal Mani Nepal
Thinley Lhamo
Sunita Thakur
सम्पादनArjun Karki
वितरक
कम्पनी
Shubhalabh Film Production
प्रदर्शन मिति
  • १ जुन २०१८ (2018-06-01) (Nepal)
देशNepal
भाषाNepali

हरि (अंग्रेजी: Hari) प्रतिक गुरुङ र सफल के.सी.द्वारा निर्देशित र लिखित सन् २०१८ को एक नेपाली चलचित्र हो। चलचित्रमा विपिन कार्की, कमलमणि नेपाल, थिन्ले ल्हामो र सुनिता ठाकुरको मुख्य भूमिका रहेको छ । शुभलभ फिल्म प्रोडक्सनको ब्यानरमा यो फिल्म १ जुन २०१८ मा नेपालमा रिलिज भएको थियो ।[१][२]

प्लट[सम्पादन गर्नुहोस्]

बिष्णु हरि (बिपिन कार्की) जसलाई सामान्यतया हरि भनेर चिनिन्छ, एक कडा धार्मिक व्यक्ति हुन् जसले आफ्नो बुबा, हजुरबुबा र पार्वती भनेर चिनिने उनको कडा आमाले तय गरेका नियमहरू पालना गरिरहेका छन्। एक दिन एउटा चराले उनीमाथि मल निकाल्छ र त्यसपछि उसले घटनाहरूको श्रृंखलामा उतारचढावको अनुभव गर्दा त्यो आशिर्वाद हो वा श्राप भन्ने उत्तर खोज्न थाल्छ।[३][४]

कास्ट[सम्पादन गर्नुहोस्]

  • बिष्णु हरिको रूपमा बिपिन कार्की [५][६]
  • हरिको विरोधीका रूपमा कमल मणि नेपाल
  • पार्वतीको भूमिकामा सुनीता ठाकुर
  • मिस्टरी गर्लको रूपमा थिनले लामो [७]

रिसेप्शन[सम्पादन गर्नुहोस्]

चलचित्रका मुख्य अभिनेता बिपिन कार्कीले काठमाडौँ पोस्टलाई भने कि हरि उनले अहिलेसम्म खेलेको सबैभन्दा महत्त्वपूर्ण भूमिका मध्ये एक थियो।[८]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Looking in" (अङ्ग्रेजीमा), मूलबाट २०१८-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-१० 
  2. "Hari movie review: This artistic experiment may not sell in cheesy market – OnlineKhabar", english.onlinekhabar.com (en-GBमा), ३ जुन २०१८, मूलबाट २०१८-०६-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-१० 
  3. Niroula, Aayush, "Tom, Dick and Hari", www.nepalitimes.com (en-USमा), अन्तिम पहुँच २०१८-०७-१० 
  4. "HARI Nepali movie trailer - Filmy Guff", Filmy Guff (en-USमा), २०१८-०६-१७, अन्तिम पहुँच २०१८-०७-१० 
  5. "'Hari' Trailer: Bipin Karki's New Film Looks Unusual And Intriguing", NeoStuffs (en-USमा), २०१८-०३-३१, मूलबाट २०१८-०८-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-१० 
  6. "HARI's Second Trailer Is Extremely Intriguing | Ft. Bipin Karki And Thinley Lhamo", www.moviemandu.com (en-USमा), अन्तिम पहुँच २०१८-०७-१० 
  7. "A "Kafkaesque" Nepali flick | Annapurna Express" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-१० 
  8. "Bipin: Hari my most important role thus far" (अङ्ग्रेजीमा), मूलबाट २०१८-०६-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=हरि&oldid=1210700" बाट अनुप्रेषित