हरिबहादुर
स्वरूप
| देश | नेपाल |
|---|---|
| भाषा | नेपाली |
| विषय | उपन्यास |
| प्रकार | सामाजिक |
हरिबहादुर यस उपन्यास नेपाली हाँस्यकलाकार हरिवंश आचार्यले लेखेका हुन्। उपन्यासमा मदनबहादुर हरिबहादुर [१]टेलिशृङ्खलाको पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर यस उपन्यासमा देखाइएको छ। उनको पहिलो उपन्यास चिना हराएको मान्छे रहेको थियो। यस उपन्यासमा द्वन्दकालीन राजनीति अवश्थाको बारेमा देखाइएको छ। यस उपन्यासको मुख्य पात्रका रूपमा हरिबहादुर रहेका छन्। यो पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो। फाइनप्रिन्टले प्रकाशन गरेको उपन्यासको मूल्य ३९८ रुपैयाँ राखिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.onlinekhabar.com/2017/05/579823/ हरिवंशले लेखे उपन्यास ‘हरिबहादुर’, शनिबार सार्वजनिक हुने">