हरि शमशेर जङ्गबहादर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल सेनाको फिल्ड मार्सल
हरिशमशेर जबरा
नेपाल सेनाको फिल्ड मार्सल
कार्यकाल
२०१९।१२।२९[१] – - सम्म
जनरल
मुख्य न्यायाधीश
व्यक्तिगत विवरण
जीवन साथी(हरू)रानी विजया राणा[२]
नाताजुद्ध शमशेर जंगबहादुर राणा (father)
माहिला महारानी कृष्ण कुमारी (mother)[३]
निवासबागदरबार
शिक्षादरबार हाई स्कुल , काठमाडौँ
सैनिक सेवा
निष्ठा Nepal
लडाईं/युद्धदोस्रो विश्व युद्ध

हरि शमशेर रानी रत्नकी बुबा थिए । हरिशमशेरका दुई छोरीमध्ये जेठी इन्द्र राज्यलक्ष्मी र कान्छी रत्नराज्यलक्ष्मीको विवाह राजा महेन्द्रसँग भएको थियो ।

उनी जुद्ध शमशेरका छोरा थिए। जुद्ध शमशेरले बागदरबार उनलाई दिएपछि बाघदरबारलाई हरिभवन पनि भनिन्छ।

उनी राजा महेन्द्रको प्रमुख शाही पाश्र्ववर्ती समेत थिए। २०१९।१२।२९ मा राजा महेन्द्रले ससुरा हरिशमशेरलाई सैनिकको उच्च पद फिल्ड मार्सल पदवी दिएका थिए ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. २०२० पौष २९ को राजपत्र
  2. रयल आर्क
  3. रयल आर्क