हरि शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिशमशेर जबरा
नेपाल सेनाको फिल्ड मार्सल
कार्यकाल
२०१९।१२।२९[१] – -
जनरल
मुख्य न्यायाधीश
व्यक्तिगत विवरण
जीवन साथीरानी विजया राणा[२]
नाताजुद्ध शमशेर (बुबा)
माहिला महारानी कृष्ण कुमारी (आमा)[३]
निवासबागदरबार
शिक्षादरबार हाई स्कुल , काठमाडौँ
सैन्य सेवा
निष्ठा नेपाल
लडाई/युद्धहरूदोस्रो विश्व युद्ध

हरि शमशेर रानी रत्नका बुबा थिए। हरिशमशेरका दुई छोरीमध्ये जेठी इन्द्र राज्यलक्ष्मी र कान्छी रत्नराज्यलक्ष्मीको विवाह राजा महेन्द्रसँग भएको थियो।

उनी जुद्ध शमशेरका छोरा थिए। जुद्ध शमशेरले बागदरबार उनलाई दिएपछि बाघदरबारलाई हरिभवन पनि भनिन्छ।

उनी राजा महेन्द्रको प्रमुख शाही पाश्र्ववर्ती समेत थिए। २०१९।१२।२९ मा राजा महेन्द्रले ससुरा हरिशमशेरलाई सैनिकको उच्च पद फिल्ड मार्सल पदवी दिएका थिए ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. २०२० पौष २९ को राजपत्र
  2. रोयल आर्क
  3. रोयल आर्क