हरि शमशेर जङ्गबहादुर राणा
स्वरूप
हरिशमशेर जबरा | |
|---|---|
| नेपाल सेनाको फिल्ड मार्सल | |
| कार्यकाल २०१९।१२।२९[१] – - | |
| जनरल | |
| मुख्य न्यायाधीश | |
| व्यक्तिगत विवरण | |
| जीवनसाथी | रानी विजया राणा[२] |
| नाता | जुद्ध शमशेर (बुबा) माहिला महारानी कृष्ण कुमारी (आमा)[३] |
| शिक्षा | दरबार हाई स्कुल , काठमाडौँ |
| सैन्य सेवा | |
| Allegiance | |
| Battles/wars | दोस्रो विश्व युद्ध |
Deprecated parameter primeminister1Deprecated parameter primeministerDeprecated parameter serviceyears
हरि शमशेर नेपाली सेनाका जनरल अफिसर र न्यायिक अधिकृत थिए। उनलाई फिल्ड मार्शलको पदमा पदोन्नति गरिएको थियो। हरिशमशेरका दुई छोरीमध्ये जेठी इन्द्र राज्यलक्ष्मी र कान्छी रत्नराज्यलक्ष्मीको विवाह राजा महेन्द्रसँग भएको थियो।
उनी जुद्ध शमशेरका छोरा थिए। जुद्ध शमशेरले बागदरबार उनलाई दिएपछि बाघदरबारलाई हरिभवन पनि भनिन्छ।
उनी राजा महेन्द्रको प्रमुख शाही पाश्र्ववर्ती समेत थिए। २०१९।१२।२९ मा राजा महेन्द्रले ससुरा हरिशमशेरलाई सैनिकको उच्च पद फिल्ड मार्सल पदवी दिएका थिए ।