हर्पन खोला
स्वरूप
हर्पन खोला | |
---|---|
भौतिक विषेशताहरू | |
स्रोत | |
• भौगोलिक निर्देशाङ्क | २८°१३′२६.१४″उ॰ ८३°५१′३५.२५″पू॰ / २८.२२३९२७८°N ८३.८५९७९१७°E |
मुख | |
• स्थान | फेवा ताल |
हर्पन खोला (नदी) पोखराको फेवातालको मुख्यस्रोत नदी हो।[१] फेवातालका अन्य जलस्रोत खहरे, लौरुक र बेत्यायिनी खोला हुन्।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हर्पन खोला बस्ती थर्काउँदै बग्छ, आडैको खेत बाँझै", अनलाइनखबर, अन्तिम पहुँच २०२४-०३-११।
- ↑ "सम्पादकीय: फेवा संरक्षणको नाममा दोहन नहोस्", समाधान, अन्तिम पहुँच २०२४-०३-११।
- ↑ "फेवा जोगाउने नाममा बदमासी", हिमालखबर, अन्तिम पहुँच २०२४-०३-११।