हर्शल गिब्स
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | हर्शल हर्मन गिब्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २३ फेब्रुअरी १९७४ ग्रिन पोइन्टकेप टाउन, दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | स्कुटर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ९ इन्च (१.७५ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते मध्यम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २६४) | २७ नोवेम्बर १९९६ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १० जनवरी २००८ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ४२) | ३ अक्टोबर १९९६ v केन्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ फेब्रुअरी २०१० v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ०९ (changed annually by Gibbs) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९०/९१–२००३/०४ | वेस्टर्न प्रोभिन्सक्रिकेट टिम (साउथ अफ्रिका) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००४/०५–२००५/०६ | केप टाउन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८–१० | डेक्कन चाजर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१२ | मुम्बइ इन्डियन्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००५ | ग्लामोर्गन कन्ट्रि क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१० | योर्कशिरे कन्टरी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१० | नर्थन ड्रिस्ट्रिक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११–१२ | पर्थ स्कोरर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१२ | डुर्हाम डाइनामोस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइभ, १९ अक्टोबर २०१५ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
हर्शल हर्मन गिब्स (जन्म २३ फेब्रुअरी १९७४) एक दक्षिण अफ्रीकी क्रिकेट खेलाडी हुन । गिब्स आफ्नो आक्रामक ब्याटिङको लागि चिनिन्छन् ।
गिब्सको वाल्यकाल देखि नै खेल प्रति रूचि थियो । वहाँ विद्यालयमा अध्ययन गर्दा क्रिकेट, फुटबल र रग्बी खेल खेल्ने गर्थे ।
गिब्स जति आक्रामक ब्याटिङ गर्थे त्यस्तै चुस्त फिल्डर पनि थिए । दक्षिण अफ्रिकाकै जोन्टी रोड्स पछि सबैभन्दा उत्कृष्ट प्रदर्शन गिब्सकै नाममा रहेको छ । वहाँ सबैभन्दा बढी सफलताका साथ रन आउट गराउने फिल्डरहरू मध्ये ९ओँ स्थानमा छन ।[१]
वहाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेमा नेदरल्यान्ड विरुद्ध २००७ क्रिकेट विश्वकपमा एक ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । गिब्सले सन् २००८ मा विवाह गरेका थिए ।[२]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Statistics – Run outs in ODIs", Cricinfo, ८ नोभेम्बर २००५।
- ↑ "Herschell Gibbs ties the knot in St Kitts-Nevis", caribbeannetnews, १३ जुन २००७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Herschelle Gibbs at CricketArchive
- Herschelle Gibbs at Cricinfo