हर्ष स्याङ्वो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साहित्यकार हर्ष स्याङ्वोको जन्म वि.सं. १९८३ मंसिर पूर्णिमाका दिन दार्जिलिङको डिलाराम हिलकोर्ट रोडमा भएको हो। उनी २००६ सालमा नेपाल आए। त्यसपछि उनी भारतको बनारस पुगे। उनको भेट कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठसँग भयो। हर्ष पनि कम्युनिष्ट बने। पटना विश्वविद्यालयबाट बीए गरे।

प्रकाशित कृति[सम्पादन गर्नुहोस्]

१. मूर्दाको आवाज (कवितासङ्ग्रह, २००२)

२. मखमली (उपन्यास) (उपन्यास, २०६२)

३. आवाज हराएको शहर (कवितासङ्ग्रह, २०६६)