हलेसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हलेसी नेपालको खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो जहाँ बौद्ध र हिन्दु दुवैले मनिन्ने प्रख्यात तीर्थस्थल मरातिक गुफा रहेको छन्।