हसना फूल
Jump to navigation
Jump to search
हसना फूल सेस्ट्रम नक्चर्नम | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. nocturnum
|
वैज्ञानिक नाम | |
Cestrum nocturnum L. |
हसना फूल अथवा रातकी रानी अत्यन्तै वासनादार फूल फुल्ने वनस्पति हो ।
मेक्सिको र क्यारेबियन क्षेत्रबाट विश्वको धेरै भागमा फैलन र फस्टाउन सफल हसना नेपालमा कहिले र कसरी आइपुग्यो, यकिन भइसकेको छैन। यो फूल राणा दरबारका बगैंचामा सय वर्ष भन्दा पहिले नै फुलिसकेको थियो। त्यसबेला अरबी नाम हसना नै प्रिय भयो। तसर्थ हसना हाम्री रातकी रानी हुन्। त्यसलाई वनस्पति विज्ञानले 'सेस्ट्रम नोक्टरनम' भन्ने संज्ञा दिइएको छ। रातमा फुल्ने भएकोले 'नोक्टरनम' शब्द चयन भएको हो। यो वनस्पति आलु, गोलभेंडा र भान्टाको परिवार 'सोलानेसी' भित्र पर्छ।
तस्विर सङ्ग्रह[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा हसना फूल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
[१]-रातकी रानीहरु