हाइड्रोपोनिक्स्
Jump to navigation
Jump to search
हाइड्रोपोनिक्स् (अङ्ग्रेजी: Hydroponics) माटो बिना नै उपयुक्त तरल/जल पदार्थमा वनस्पति उमार्ने वैज्ञानिक विधि हो ।[१] यस विधिमा जमिनमा उम्रने बोटविरुवाका जरालाई मिनिरलको घोल वा कुनै ठोस वस्तु (जस्तै: साना ढुङ्गा/ग्रावेल) मा राखि उमारिन्छ । उपयुक्त मिनिरल घोल माछा, हाँसका मल वा बोटविरुवालाई आवश्यक खाद्यतत्वबाट बनाइएका हुन्छन् ।
इतिहास[सम्पादन गर्ने]
तरिका[सम्पादन गर्ने]
पोषक तत्व[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिपुस्तक परियोजनामा अझ बढी सामग्रीहरू रहेका छन् : Hydroculture |
![]() |
विकिमिडिया कमन्समा हाइड्रोपोनिक्स् सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |