सामग्रीमा जानुहोस्

हाडे बयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाडे बयर
हाडे बयरको रूख
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
Z.  incurva
वैज्ञानिक नाम
Ziziphus incurva

हाडे बयर रूखमा फल्ने बयरको एक प्रजाति हो । यो वनस्पति नेपालको पूर्वी पहाडी भूभागमा पाइन्छ । हाडे बयर काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरूमा पनि प्रशस्तमात्रामा पाइन्छ । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Zizyphus incurva-Occurance वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-१२ मिति, www.forestrynepal.org