हिन्दुस्तानी शास्त्रीय सङ्गीत
हिन्दुस्तानी शास्त्रीय संगीत भारतीय शास्त्रीय संगीतको दुई प्रमुख आयामहरू मध्ये एक हो । दोस्रो प्रमुख आयाम हो - कर्नाटक संगीत ।
११औं र १२औं शताब्दीमा मुस्लिम सभ्यताको प्रसारले भारतीय संगीतको दिशालाई नयाँ आयाम दियो। यो दिशा प्रोफेसर ललित किशोर सिंहको अनुसार यूनानी पाइथागोरसको ग्राम तथा अरबी फारसी ग्रामको अनुरूप आधुनिक बिलावल ठाठको स्थापना भएको बुझ्न सकिन्च। यसको पूर्व एकदम ठाठ शुद्ध मेल थियो। तर शुद्ध मेलको अतिरिक्त उत्तर भारतीय संगीतमा अरबी-फारसी अथवा अन्य विदेशी संगीतको कुनै प्रभाव परेको छैन। "मध्यकालीन मुसलमान गायकहरू र नायकहरूले भारतीय संस्कारहरूलाई जोगाएर राखे।" (ध्वनि र संगीत. भारतीय ज्ञानपीठ: १९९९. पृ. १६१)
राजदरबार संगीतको प्रमुख संरक्षक बने र जहां अनेक शासकहरूले प्राचीन भारतीय संगीतको समृद्ध परम्परालाई प्रोत्साहन दिए । आफ्नो आवश्यकता र रुचि अनुसार उनीहरूले यसमा अनेक परिवर्तन पनि गरे। हिंदुस्तानी संगीत केवल उत्तर भारतको मात्र हैन। बांगलादेश नेपाल र पाकिस्तानको पनि शास्त्रीय संगीत हो।
हिंदुस्तानी संगीतको विशेषताएँ
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]यो लेख कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस लेखमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |