हिमानी शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिमानी शाह (जन्म १ अक्टोबर, १९७६) नेपालकी पूर्व युवराज्ञी हुन्। यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन्।

हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंहरानी बिपुला सिंहकी छोरी हुन्। यिनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो। हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाह छन्। सामाजिक क्रियाकलापमा एकदम सक्रिय भई हिमानी ट्रस्ट पनि संचालनमा आएको छ |[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Royal News: October 2003 वेब्याक मेसिन अभिलेखिकरण २०१०-०९-०५ मिति, Netty's Royalty Page. Retrieved December 24, 2009.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]