सामग्रीमा जानुहोस्

हिमाल सिमेन्ट कारखाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिमाल सिमेन्ट कारखाना नेपाल सरकारले काठमाडौंको चोभारमा खोलेको सिमेन्ट कारखाना हो ।

चोभार गाउँ पञ्चायतवासीलाई नाममात्रको मुआब्जा दिएर वि.सं.२०२८ सालमा उक्त कारखाना स्थापनाको कार्यारम्भ गरियो। संसदीय व्यवस्था साह्रै लाजमर्दो अवस्थामा पुगेको बेला वि.सं. २०५८ साल पुस ५मा मन्त्रिपरिषद्ले प्रदूषण फैलाएको ठहरसहित कारखाना बन्दको निर्णय गरेको थियो।

अहिले कारखानाको भग्न भौतिक संरचनाभित्र मेशिनहरू कामै नलाग्ने भइसकेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]