चोभार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चोभारमा बागमती नदी
मंजुश्री पार्क.jpg
बाघ गुफा, चोभार
चोभारमा रहेको झोलुंगे पुल
चोभारमा रहेको झोलुंगे पुलमा लेखिएको लेख
चोभारमा रहेको झोलुंगे पुलमा लेखिएको लेख

चोभार काठमाडौं उपत्यकाको पर्यटकिय स्थल हो । यस स्थानको अर्को नाम भूतखेल पनि हो । अहिले चोभार कीर्तिपुर नगरपालिकामा परेको छ ।

यहाँ हिमाल सिमेन्ट कारखाना खुलेको थियो । अहिले कारखाना बन्द छ ।

एसियाका लामा गुफामध्येको एक मञ्जुश्री गुफा छ । चोभार क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]