चोभार






चोभार काठमाडौँ उपत्यकाको पर्यटकिय स्थल हो । यस स्थानको अर्को नाम भूतखेल पनि हो । अहिले चोभार कीर्तिपुर नगरपालिकामा परेको छ ।
यहाँ हिमाल सिमेन्ट कारखाना खुलेको थियो । अहिले कारखाना बन्द छ ।
एसियाका लामा गुफामध्येको एक मञ्जुश्री गुफा छ । चोभार क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ ।
- चोभार
-
Rice terrasses
-
-
Lake Taudaha
-
-
Jal Binayak
-
-
Adinath Lokeshwar
-