हिम्मतवाली
हिम्मतवाली |
---|
हिम्मतवाली नेपाली भाषाको चलचित्र हो। यो चलचित्र रेखा थापा द्वारा निर्देशित पहिलो चलचित्र हो।
पात्रहरु[सम्पादन गर्नुहोस्]
- रेखा थापा
- सुदर्शन गौतम
पटकथा[सम्पादन गर्नुहोस्]
रोचक तथ्य[सम्पादन गर्नुहोस्]
यसमा रेखा थापा र सुदर्शन गौतमले बडो मनोरन्जनात्मक रूपले अभिनय गरेका छन।
दुवै हात नभएका कलाकार सुदर्शनले अचम्म देखाएका छन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |