हुतराम बैद्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हुतराम बैद्य (??-२०७०) नेपालका कृषि इन्जिनियर तथा संरक्षणविद् थिए। उनले बाग्मती संरक्षणका लागि व्यक्तिगत रूपमा अभियान चलाएका थिए।

हुतराम बैद्य नेपालका पहिलो कृषि वैज्ञानिक थिए।[१] उनले २००७ सालमा भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका थिए। [२]

उनले संरक्षण सम्बन्धि १० वटा पुस्तक लेखेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]