सामग्रीमा जानुहोस्

हेपाटाइटिस बी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हेपाटाइटिस बी हेपाटाइटिस बी भाइरस (HBV)को कारण लाग्ने एक संक्रामक रोग हो। यो रोगले मनुष्य र बाँदरको प्रजातीको कलेजोलाई सङ्क्रमित गर्छ, जसको कारणले कलेजो सुन्निने र जलन हुने गर्छ, जसलाई हेपाटाइटिस भनिन्छ। मूलतः, "सीरम हेपेटाइटिस" के रूप में ज्ञात[] यस रोगको कारण एशियाअफ्रिकामा महामारी भएको थियो।[] विश्वको जनसंख्याको एक तिहाई मानिस, दो अरबभन्दा धेरै, हेपेटाइटिस बी भाइरसबाट संक्रमित भैसकेका छन्।[] यीनमा ३५ करोड यो भाइरस दीर्घकालिक वाहक बनेका छन्।[] हेपेटाइटिस बी भाइरस व्यक्तिको संक्रमित रगत वा शरीरको तरल पदार्थको संपर्कमा आउँदा सर्छ। []


संकेत तथा लक्षण

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. doi:10.1001/jama.276.10.841
    This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand
  2. doi:10.1002/hep.21347
    This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand
  3. 1 2 "Hepatitis B", World Health Organization, अन्तिम पहुँच २००९-०९-१९
  4. "FAQ about Hepatitis B", Stanford School of Medicine, २००८-०७-१०, मूलबाट ९ फ़रवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०९-१९