होटेल रोयल सेन्चुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होटेल रोएल सेन्चुरी
होटल रोएल सेन्चुरीको अगाडिको दृश्य ,भरतपुर ओरालो
स्थान भरतपुर, नेपाल

रोएल सेन्चुरी होटल भरतपुर विमानस्थलबाट एक किलोमिटर दुरीमा रहेको भरतपुरको नारयणगढ ओरालोमा रहेको सबैभन्दा चल्तीको बिजनेस होटल हो याहा पयर्टकिय सेवा वाहेका सभा समारोह गर्ने हल हरूको व्यवस्था रहेकाले भरतपुर मा हुने प्राय सबै सम्मेलन हरू हरू बैठक हरू यसै होटलमा हुने गर्दछन ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]