ह्यानओभर ९६
स्वरूप
पुरा नाम | ह्यानओभर स्पोर्टभेरिन भोन १८९६ इ.भि. | |||
---|---|---|---|---|
उपनाम(हरू) | Die Roten (द रेड्स) | |||
स्थापना | १२ अप्रिल १८९६ | |||
मैदान | एचडिआइ-एरिना | |||
क्षमता | ४९,२००० | |||
लिग | बुन्डेसलिगा | |||
२०१७–१८ | १३ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
ह्यानओभर स्पोर्टभेरिन भोन १८९६ इ.भि. [haˈnoːfɐ ˈzɛksʔʊntˈnɔʏ̯nt͡sɪç],एक जर्मनेली फुटबल क्लब हो । यो क्लब जर्मनीको उच्च फुटबल लिग बुन्डेसलिगामा प्रतिसपर्धा गर्छ । क्लब बुन्डेसलिगा २०१६-१७ मा उप-बिजेता भएको थियो ।
इतिहास
[सम्पादन गर्नुहोस्]ह्यानओभर ९६ सन् १८९६ मा जर्मनीमा स्थापना भएको थियो । यो क्लबले दुई जर्मनी च्याम्पियनसिप र डिएफबी-पोकेल जितिसकेको छ हाल यो क्लब बुन्डेसलिगाको १३ स्थानमा रहेको छ ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Die Roten – Die Geschichte von Hannover 96 वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-०१ मिति (जर्मनेली)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ह्यानओभर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट (जर्मनेली)
- एचडिआइ एरिना वेब्याक मेसिन अभिलेखिकरण २००६-०३-२४ मिति