सामग्रीमा जानुहोस्

ह्यारी पोटर (चलचित्र शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्यारी पोटर
Harry Potter
आधारितह्यारी पोटर
लेखक: जे.के. रोलिङ
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन मिति
सन् २००१–२०११
अवधि
१,१७९ मिनेट[१]
देशहरूसंयुक्त अधिराज्य
संयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
लागतजम्मा (८ चलचित्रहरू):
$१.१५५ बिलियन
बक्स अफिसजम्मा (८ चलचित्रहरू):
$७.७२३ बिलियन

ह्यारी पोटर (अङ्ग्रेजी: Harry Potter) एक बेलायती-अमेरिकी चलचित्र शृङ्खला हो, जुन बेलायती लेखक जे.के. रोलिङको ह्यारी पोटर उपन्याससँग आधारित छ। यो शृङ्खला वार्नर ब्रोसले वितरक गरेको हो।[२][३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Kois, Dan (१३ जुलाई २०११), "The Real Wizard Behind Harry Potter", Slate, मूलबाट १९ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१३।
  2. ↑ "Fantasy – Live Action", Box Office Mojo, अन्तिम पहुँच १ जुन २०११।
  3. ↑ "Harry Potter", Box Office Mojo, अन्तिम पहुँच १ जुन २०११।

बाह्य कडीहरू

[सम्पादन]