ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप
What's Eating Gilbert Grape
What's Eating Gilbert Grape poster.png
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकलेस हलस्ट्रम
निर्माताबर्टिल ओहलसन
डेभिड म्याटलन
मेयर टेपर
पटकथापिटर हेजेज
आधारितह्वाट्स इटिङ गिल्बर्ट ग्रेप
लेखक: पिटर हेजेज
कलाकार
सङ्गीतएलन पार्कर
ब्योर्न इस्फाल्ट
छायाङ्कनस्भेन न्यकविस्ट
सम्पादकएन्ड्रयु मोन्डसन
उत्पादन
कम्पनी
म्याटलन टेपर ओहलसन
वितरकप्यारामाउन्ट पिक्चर्स
प्रदर्शन मिति
  • १७ डिसेम्बर १९९३ (1993-12-17)
समयावधि
११८ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
लगानी$११ मिलियन[१]
कमाइ$१० मिलियन (युएस)[२]

ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप (अङ्ग्रेजी: What's Eating Gilbert Grape) लेस हलस्ट्रमद्वारा निर्देशित सन् १९९३ को अमेरिकी नाटक चलचित्र हो। यसमा जोनी डेप, जुलियट लुइस, लियोनार्डो डिक्याप्रिओडार्लेन क्याट्सले अभिनय गरेका छन्। पिटर हेजेजले पटकथा लेखेका थिए, जुन उनको सन् १९९१ को यसै नामको उपन्यासमा आधारित थियो। चलचित्रले सकारात्मक समीक्षा प्राप्त गरेको थियो; १९-वर्षीय लियोनार्डो डिक्याप्रिओले आफ्नो सहयोगी भूमिकाका लागि उनको पहिलो एकेडेमी पुरस्कारगोल्डन ग्लोब पुरस्कार नामाङ्कन प्राप्त गरेका थिए।

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "What's Eating Gilbert Grape - Box Office Data", The Numbers, अन्तिम पहुँच २०११-०७-२८ 
  2. "What's Eating Gilbert Grape (1993)", Box Office Mojo, अन्तिम पहुँच २०११-०७-२३ 

बाह्य कडीहरू[सम्पादन गर्ने]