सामग्रीमा जानुहोस्

ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप
What's Eating Gilbert Grape
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकलेस हलस्ट्रम
पटकथापिटर हेजेज
आधारितह्वाट्स इटिङ गिल्बर्ट ग्रेप
लेखक: पिटर हेजेज
निर्माताबर्टिल ओहलसन
डेभिड म्याटलन
मेयर टेपर
मुख्य कलाकार
छायाङ्कनस्भेन न्यकविस्ट
सम्पादनएन्ड्रयु मोन्डसन
सङ्गीतएलन पार्कर
ब्योर्न इस्फाल्ट
वितरक
कम्पनी
म्याटलन टेपर ओहलसन
वितरकप्यारामाउन्ट पिक्चर्स
प्रदर्शन मिति
  • १७ डिसेम्बर १९९३ (1993-12-17)
अवधि
११८ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
लागत$११ मिलियन[१]
बक्स अफिस$१० मिलियन (युएस)[२]

ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप (अङ्ग्रेजी: What's Eating Gilbert Grape) लेस हलस्ट्रमद्वारा निर्देशित सन् १९९३ को अमेरिकी नाटक चलचित्र हो। यसमा जोनी डेप, जुलियट लुइस, लियोनार्दो डिकाप्रियो र डार्लेन क्याट्सले अभिनय गरेका छन्। पिटर हेजेजले पटकथा लेखेका थिए, जुन उनको सन् १९९१ को यसै नामको उपन्यासमा आधारित थियो। चलचित्रले सकारात्मक समीक्षा प्राप्त गरेको थियो; १९-वर्षीय लियोनार्दो डिकाप्रियोले आफ्नो सहयोगी भूमिकाका लागि उनको पहिलो एकेडेमी पुरस्कार र गोल्डन ग्लोब पुरस्कार नामाङ्कन प्राप्त गरेका थिए।

कलाकार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "What's Eating Gilbert Grape - Box Office Data", The Numbers, मूलबाट २०११-०६-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८।
  2. ↑ "What's Eating Gilbert Grape (1993)", Box Office Mojo, अन्तिम पहुँच २०११-०७-२३।

बाह्य कडीहरू

[सम्पादन]