२०१४ प्रो कबड्डी लिग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्रो कबड्डी २०१४
Pro Kabaddi League logo.jpg
PKL
मिति २६ जुलाई २०१४ (२०१४-०७-२६) – ३१ अगस्ट २०१४ (2014-08-31)
प्रशासक (एडमिनिस्ट्रेटर) माशल स्पोर्ट्स
टूर्नामेन्टको प्रकार डबल राउन्ड रोबिन प्लेअफ्स
च्याम्पियन्स जयपुर पिन्क पेन्थर्स (१औँ title)
प्रतियोगी
जम्मा म्याच ६०
प्लेयर अफ द सिरिज अनुप कुमार
आधिकारिक वेबसाईट prokabaddi.com

२०१४ प्रो कबड्डी लीग प्रो कबड्डी लीगको पहिलो सत्र हो। यो सत्र २६ जुलाई २०१४ देखि ३१ अगस्ट २०१४ सम्म भएको थियो। यो सत्रमा डबल राउन्ड रोबिन म्याच भयो जसको साथमा दुई सेमि फाइनल, तेश्रो स्थान र फाइनल ग्याम थियो। यो सत्रमा ५६ म्याच पहिलो राउन्डमा र ४ म्याच प्लेअफ स्टेज मा खेलियो, जस्मा जम्मा ६० म्याच खेलियो। यो सत्रमा जम्मा ८ टीम सहभागि भएका थिए। यो सत्रको पहिलो म्याच जुन २६ मा, यू मुम्बा र जयपुर पिन्क पेन्थर्स बिच भएको थियो र फाइनल ३१ अगस्ट मा सरदार वल्लभ भाई पटेल इन्डोर स्टेडियममा भएको थियो। यो सत्रको विजेता जयपुर पिन्क पेथर्स हो। यो टीम ले यू मुम्बालाई ११ ले हाराएर इनगरल प्रो कबड्डी लीगको विजेता भएको थियो।

फ्रेन्चाइजी[सम्पादन गर्ने]

२०१४ प्रो कबड्डी टीम को स्थान
बेङ्गलुरू
मुम्बई
जयपुर
विजाज
दिल्ली
२०१४ प्रो कबड्डी टीम को स्थान

स्टेडियम र स्थान[सम्पादन गर्ने]

नोट: टेबलको शुचि वर्णमाला को क्रममा छ।
टीम स्थान स्टेडियम[१]
बङ्गाल वारियर्स कोलकाता नेताजी इनडोअर स्टेडियम
बेङ्गलुरू बुल्स बेङ्गलुरू कन्तीरब इन्डोअर स्टेडियम
दबङ दिल्ली दिल्ली त्यागराज स्पोर्टस् कम्प्लेक्स
जयपुर पिन्क पेथर्स जयपुर सवाई मानसिङ स्टेडियम
पटना पाइरेट्स पटना पाटलीपूत्र स्पोर्टस् कम्प्लेक्स
पुणेरी पलटन पुणे श्री शिवछत्रपती स्पोर्ट्स कम्प्लेक्स
तेलगू टाइटन्स विजाज पोर्ट ट्रस्ट गोल्डन ज्युबिली स्टेडियम
यू मुम्बा मुम्बई सरदार वल्लभ भाई पटेल इन्डोर स्टेडियम


कार्मिक एवं किट[सम्पादन गर्ने]

टीम मालिक[२] कप्तान प्रमुख कोच
बङ्गाल वारियर्स फ्यूनर ग्रुप नीलेश शिन्दे राज नरैन शर्मा
बेङ्गलुरू बुल्स कस्मिक ग्लोबल मीडिया मन्जीत चिल्लर रणधीर सिंह
दबङ दिल्ली डु इट स्पोर्ट्स मेजेज्मेन्ट जसवीर सिंह अरुन सिंह
जयपुर पिन्क पेथर्स अभिषेक बच्चन नवनीत गौतम काशिनाथन भास्करन
पटना पाइरेट्स राजेश शाह राजेश कुमार आर एस खोखर
पुणेरी पलटन इन्सुरेकोट स्पोर्ट्स वाजिर सिंह रामफल कौशिक
तेलगू टाइटन्स वीरा स्पोर्ट्स राजागुरू सुब्रमनियम जे उदयकुमार
यू मुम्बा उनीलाजेर स्पोर्ट्स अनूप कुमार रवि शेट्टी

परिणाम[सम्पादन गर्ने]

अङ्क तालिका[सम्पादन गर्ने]

Team
v · e
Pld W L D SD Pts
जयपुर पिन्क पेन्थर्स (C) १४ १० १०० ५४
यू मुम्बा (R) १४ ५९ ५१
बेङ्गलुरू बुल्स (4) १४ ३६ ४७
पटना पाइरेट्स (3) १४ १८ ४५
तेलगू टाइटन्स १४ २६ ४२
दबङ दिल्ली १४ -२७ ३२
बङ्गाल वारियर्स १४ -८५ २४
पुणेरी पल्टन १४ १२ -१२७ १७

Source: prokabaddi.com



प्लेअफ चरण[सम्पादन गर्ने]

सबै म्याच सरदार वल्लभ भाई पटेल इन्डोर स्टेडियम, मुम्बई मा खेलिएको थियो।

  सेमिफाइनल फाइनल
२९ अगस्ट २०:००
 जयपुर पिन्क पेन्थर्स  ३८  
 पटना पाइरेट्स  १८  
 
३१ अगस्ट २१:००
     जयपुर पिन्क पेन्थर्स  ३५
   यू मुम्बा  २४
तेस्रो स्थानका लागि प्रतिस्पर्धा
२९ अगस्ट २०:०० ३१ अगस्ट २०:००
 यू मुम्बा  २७  पटना पाइरेट्स  २९
 बेङ्गलुरू बुल्स  २३    बेङ्गलुरू बुल्स  २२

विवरण[सम्पादन गर्ने]

टप ५ रेडर्स[सम्पादन गर्ने]

क्र. खेलाडी टीम अङ्क
अनुप कुमार यू मुम्बा १५५
राहुल चौधरी तेलगू टाइटन्स १५१
अजय ठाकुर बेङ्गलुरू बुल्स १२२
सुरजीत नरवल दबङ दिल्ली १३३
मनिन्दर सिंह जयपुर पिन्क पेथर्स १०७


टप ५ डिफेन्डर्स[सम्पादन गर्ने]

क्र. खेलाडी टीम अङ्क
सुरिन्दर नादा यू मुम्बा ५१
मोदित चिल्लर यू मुम्बा ३४
रविन्दर सिंह दबङ दिल्ली ३३
रोहित राना जयपुर पिन्क पेथर्स ३२

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  2. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]