२०१६-१७ युइएफए च्याम्पियन लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search


२०१६-१७ युइएफए च्याम्पियन लिग
Millennium Stadium Reflected.jpg
प्रतियोगिता विवरण
मिति२८ जुन-२४ अगस्ट २०१६ (छनोट चरण
१३ सेप्टेम्बर २०१६-३ जुन २०१७ (प्रतियोगिता)
टोलीहरू३२ (समूह चरण)
७८ (जम्मा छनोट चरण)(५३ सङ्गठनहरूबाट)
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल५६
कुल गोल१६५ (प्रति म्याच २.९५)
उपस्थिति२,२९०,०१९ (प्रति म्याच ४०,८९३)
तथ्याङ्कहरू 1 November 2016 सम्म अद्यावधिक गरिएको छ।


२०१६-१७ युइएफए च्याम्पियन लिग युरोपेली प्रिमियर कपको ६२औं संस्करण हो भने युइएफए च्याम्पियन लिग को २५औं संस्करण हो।यस प्रतियोगिताको फाइनल(२०१६-१७ युइएफए च्याम्पियन लिग फाइनल)मील्लेन्नियम स्टेडियम, मा हुनेछ । [१][२]

यस प्रतियोगिताको विजेताले २०१७ फिफा क्लब विश्वकप२०१७ युइएफए सुपर कप मा आफ्नो उपस्थिति जनाउन पाउनेछ ।

साथै यस च्याम्पियन लिगको साबिक विजेताका रूपमा रियल म्याड्रिड रहेको छ।जसले ११औं पटक उपाधि जितेको थियो ।

सहभागी टिम[सम्पादन गर्ने]

समूह चरण[सम्पादन गर्ने]

समूह क[सम्पादन गर्ने]

समूह ख[सम्पादन गर्ने]

समूह ग[सम्पादन गर्ने]

समूह घ[सम्पादन गर्ने]

समूह ङ[सम्पादन गर्ने]

समूह च[सम्पादन गर्ने]

समूह छ[सम्पादन गर्ने]

नकआउटचरण[सम्पादन गर्ने]

सेमिफाइनल[सम्पादन गर्ने]

फाइनल[सम्पादन गर्ने]

सर्वाधिक गोलकर्ताहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोतहरू[सम्पादन गर्ने]

  1. "Champions League: Cardiff's Millennium Stadium to host 2017 final", BBC Sport, ३० जुन २०१५, अन्तिम पहुँच ३० जुन २०१५ 
  2. "Cardiff to host 2017 Champions League final", UEFA, ३० जुन २०१५, अन्तिम पहुँच ३० जुन २०१५ 

ढाँचा:युइएफए च्याम्पियन लिग