सामग्रीमा जानुहोस्

२०१६-१७ युइएफए च्याम्पियन लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


२०१६-१७ युइएफए च्याम्पियन लिग
प्रतियोगिता विवरण
मिति२८ जुन-२४ अगस्ट २०१६ (छनोट चरण
१३ सेप्टेम्बर २०१६-३ जुन २०१७ (प्रतियोगिता)
टोलीहरू३२ (समूह चरण)
७८ (जम्मा छनोट चरण)(५३ सङ्गठनहरूबाट)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू५६
गोल सङ्ख्या१६५ (२.९५ प्रति खेल)
उपस्थिति२,२९०,०१९ (४०,८९३ प्रति खेल)
तथ्याङ्कहरू 1 November 2016 सम्म अद्यावधिक गरिएको छ।


२०१६-१७ युइएफए च्याम्पियन लिग युरोपेली प्रिमियर कपको ६२औं संस्करण हो भने युइएफए च्याम्पियन लिग को २५औं संस्करण हो।यस प्रतियोगिताको फाइनल(२०१६-१७ युइएफए च्याम्पियन लिग फाइनल)मील्लेन्नियम स्टेडियम, मा हुनेछ । [१][२]

यस प्रतियोगिताको विजेताले २०१७ फिफा क्लब विश्वकप र २०१७ युइएफए सुपर कप मा आफ्नो उपस्थिति जनाउन पाउनेछ ।

साथै यस च्याम्पियन लिगको साबिक विजेताका रूपमा रियल म्याड्रिड रहेको छ।जसले ११औं पटक उपाधि जितेको थियो ।

सहभागी टिम

[सम्पादन]

समूह चरण

[सम्पादन]

समूह क

[सम्पादन]

समूह ख

[सम्पादन]

समूह ग

[सम्पादन]

समूह घ

[सम्पादन]

समूह ङ

[सम्पादन]

समूह च

[सम्पादन]

समूह छ

[सम्पादन]

नकआउटचरण

[सम्पादन]

सेमिफाइनल

[सम्पादन]

फाइनल

[सम्पादन]

सर्वाधिक गोलकर्ताहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

स्रोतहरू

[सम्पादन]
  1. ↑ "Champions League: Cardiff's Millennium Stadium to host 2017 final", BBC Sport, ३० जुन २०१५, अन्तिम पहुँच ३० जुन २०१५।
  2. ↑ "Cardiff to host 2017 Champions League final", UEFA, ३० जुन २०१५, अन्तिम पहुँच ३० जुन २०१५।

ढाँचा:युइएफए च्याम्पियन लिग