२०१८ फिफा विश्वकप छनौट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
२०१८ फिफा विश्वकप छनौट
प्रतियोगिता विवरण
मिति१२ मार्च २०१५ – नोभेम्बर २०१७
टोलीहरू208(६ सङ्घहरूबाट)
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल७६
कुल गोल२१८ (प्रति म्याच २.८७)
सर्वाधिक गोलकर्ता(हरू)भारत सुनिल क्षेत्री
(4 goals)

२०१८ फिफा विश्वकप छनौट ले ती ३१ राष्ट्रको टुङ्गो लगाउनेछ जो २०१८ फिफा विश्वकपमा सहभागिता जनाउने छन् । रसिया आयोजक का रूपमा छनौट भइसकेको छ।