२०२१ इन्डियन प्रिमियर लिग
२०२१ इन्डियन प्रिमियर लिग | |
---|---|
![]() | |
मिति | ११ अप्रिल २०२१[१] | – ६ मे २०२१
प्रशासक(हरू) | बिसिसिआई |
क्रिकेटको प्रकार | ट्वान्टी२० |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन र नकआउट |
आयोजक(हरू) | ![]() |
विजेता | निर्णय हुन बाँकी |
सहभागीहरू | ८ |
आधिकारिक वेबसाइट | www.iplt20.com |
२०२१ इन्डियन प्रिमियर लिग इन्डियन प्रिमियर लिगको हुन गइरहेको १४औँ संस्करण हो जुन ११ अप्रिल २०२१ देखि ६ जुन २०२१ सम्म आयोजित हुनेछ।[२]