२०२४ पाकिस्तान सुपर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०२४ पाकिस्तान सुपर लिग पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिता को ९औं संस्करण हो। पाकिस्तान क्रिकेट बोर्डले संचालन गर्ने यो प्रतियोगिता पाकिस्तान का बिभिन्न सहरहरूमा १७ फेब्रुअरी २०२४ देखि १८ मार्च २०२४ सम्म को मिति तय गरिएको हो।

२०२४ पाकिस्तान सुपर लिग
चित्र:Pakistan Super League 9.png
मिति१७ फेब्रुअरी – १८ मार्च २०२४[१]
प्रशासक(हरू)पाकिस्तान क्रिकेट बोर्ड
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड रोबिनप्लेअफ
आयोजक(हरू)पाकिस्तान
विजेताइस्लामाबाद युनाइटेड (३औँ उपाधि)
उप-विजेतामुल्तान सुल्तान्स
सहभागीहरू
खेल संख्या३४
म्यान अफ द सिरिजशादाब खान (इस्लामाबाद युनाइटेड) (३०५ रन १४ विकेट)
अधिक रनबाबर आजम (पेशावर जाल्मी) (५६९)
अधिक विकेटउसामा मिर (मुल्तान सुल्तान्स) (२४)
आधिकारिक वेबसाइटpsl-t20.com

खेल मैदान[सम्पादन गर्नुहोस्]

सहर लाहोर मुल्तान कराची रावलपिन्डी
स्टेडियम गद्दाफी स्टेडियम मुल्तान क्रिकेट स्टेडियम नेशनल स्टेडियम कराची रावलपिन्डी क्रिकेट स्टेडियम
म्याचहरू ११
तस्बिर
क्षमता २७,०००[२][३] ३०,०००[४][५] ३२,०००[६][७] १५,०००[८][९]

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

टोली खेलेको खेल जित हार बराबर नतिजा छैन अङ्क कुल रन दर
मुल्तान सुल्तान १० १४ १.१५०
पेशावर जाल्मी १० १३ ०.१४७
इस्लामाबाद युनाइटेड १० ११ ०.२२४
क्वेटा ग्ल्याडियटर्स १० ११ -०.९२१
कराची किङ्स १० -०.१९२
लाहोर कलन्दर्स १० -०.५५४
  • शीर्ष ४ टोली प्लेअफको लागि छनोट हुन्छन्।
  •   क्वालिफाएर १ चरणमा प्रवेश पाएका
  •   इलिमिनेटर चरणमा प्रवेश पाएका
  •   बाहिरिएको

खेल तालिका[सम्पादन गर्नुहोस्]

लाहोर र मुल्तान[सम्पादन गर्नुहोस्]

म्याच १
१७ फेब्रुअरी २०२४
२०:००
Scorecard
(H) लाहोर कलन्दर्स
१९५/५ (२० ओभर)
वि.
रस्सी भानडेर डुसेन ७१* (४१)
टाइमल मिल्स २/४५ (४ ओभर)
शादाब खान ७४* (४१)
सलमान फयाज १/२३ (२.२ ओभर)
स्लामाबाद युनाइटेड ८ विकेटले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: अलिम डर (पाकिस्तान) र माइकल गोझ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: शादाब खान (स्लामाबाद युनाइटेड)
  • स्लामाबाद युनाइटेड ले टस जितेर फिल्डिङ रोज्यो ।
  • उबेद शाह (स्लामाबाद युनाइटेड) र सलमान फयाज (लाहोरर कलन्दर्स) को टि२० डेव्यु।

म्याच २
१८ फेब्रुअरी २०२४
१९:००
Scorecard
वि.
पेशावर जालमी
१९०/६ (२० ओभर)
जसोन रोय ७५ (४८)
सलमान इर्साद ३/३८ (४ ओभर)
बाबर आजम ६८ (४२)
अब्रार अहमद २/२९ (४ ओभर)
क्वेटा ग्ल्याडियटर १६ रनले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: माइकल गोझ (इङ्ल्यान्ड) र तारिक रशिद (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: साउद सकिल (क्वेटा ग्ल्याडियटर्स)
  • पेशावर जाल्मीले टस जितेर फिल्डिङ रोज्यो ।
  • मोहम्मद जिशान (पेशावर जाल्मी) को टि२० डेब्यु।

म्याच ३
१९ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
(H) मुल्तान सुल्तान्स
१८५/२ (२० ओभर)
वि.
कराची किङ्स
१३०/८ (२० ओभर)
रिजा हेनड्रिक्स ७९* (५४)
मिर हम्जा १/३० (४ ओभर)
शोयब मलिक ५३ (३५)
मोहम्मद अली ३/२३ (४ ओभर)
मुल्तान सुल्तान ५५ रनले विजयी ।
मुल्तान क्रिकेट स्टेडियम, मुल्तान
अम्पायर: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र रशिद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: रिजा हेनरिक्स (मुल्तान सुल्तान्स)
  • कराची किङ्सले टस जितेर फिल्डिङ रोज्यो ।
  • साद बेग (कराची किङ्स) को टि२० डेब्यु।

म्याच ४
१९ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
(H) लाहोर कलन्दर्स
१८७/७ (२० ओभर)
वि.
साहिबजादा फरहान ६२ (४३)
अकिल होसेन २/१७ (४ ओभर)
ख्वाजा नफे ६०* (३१)
सिकन्दर राजा १/२५ (३ ओभर)
क्वेटा ग्ल्याडियटर्स ५ विकेटले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: अलिम डर (पाकिस्तान) र माइकल गोझ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: ख्वाजा नाफे (क्वेटा ग्ल्याडियटर्स)
  • लाहोर कलन्दर्सले टस जितेर ब्याटिङ रोज्यो ।

म्याच ५
२० फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
वि.
(H) मुल्तान सुल्तान्स
१४५/५ (१९.५ ओभर)
सलमान अली आघा ५२ (४३)
मोहम्मद अली ३/१९ (४ ओभर)
रिजा हेन्ड्रिक्स ५८ (४६)
नसिम शाह २/२७ (४ ओभर)
मुल्तान सुल्तान ५ विकेटले विजयी ।
मुल्तान क्रिकेट स्टेडियम, मुल्तान
अम्पायर: फैशल अफ्रिदी (पाकिस्तान) र क्रिस ग्याफेनी (न्युजिल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद अली (मुल्तान सुल्तान्स)
  • मुल्तान सुल्तानले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच ६
२१ फेब्रुअरी २०२४
१९:००
Scorecard
पेशावर जालमी
१५४ (१९.५ ओभर)
वि.
कराची किङ्स
१५७/३ (१६.५ ओभर)
बाबर आजम ७२ (५१)
मिर हम्जा ३/२८ (४ ओभर)
किरण पोलार्ड ४९* (२१)
लुक उड २/२० (३.५ ओभर)
कराची किङ्स ७ विकेटले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: माइकल गोझ (इङ्ल्यान्ड) आसान राजा (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: मिर हम्जा (कराची किङ्स)
  • कराची किङ्सले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच ७
२१ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
लाहोर कलन्दर्स
१६६/५ (२० ओभर)
वि.
(H) मुल्तान सुल्तान्स
१७०/५ (१९ ओभर)
रस्सी भानडेर डुसेन ५४ (३७)
मोहम्मद अली २/२८ (४ ओभर)
मोहम्मद रिजवान ८२ (५९)
शाहिन अफ्रिदी २/२५ (४ ओभर)
मुल्तान सुल्तान ५ विकेटले विजयी ।
मुल्तान क्रिकेट स्टेडियम, मुल्तान
अम्पायर: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र रशिद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद रिजवान (मुल्तान सुल्तान्स)
  • लाहोर कलन्दर्सले टस जितेर ब्याटिङ रोज्यो ।

म्याच ८
२२ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
वि.
सलमान अली आघा ३३ (२३)
अब्रार अहमद ३/१८ (४ ओभर)
जसोन रोय ३७ (१८)
शादाव खान २/२४ (४ ओभर)
क्वेटा ग्ल्याडियटर्स ३ विकेटले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: अलिम डर (पाकिस्तान) र रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: रेली रस्सो (क्वेटा ग्ल्याडियटर्स)
  • क्वेटा ग्ल्याडियटर्सले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच ९
२३ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
पेशावर जालमी
१७९/८ (२० ओभर)
वि.
हसिबुल्ला खान ३७ (१८)
मोहम्मद अली २/२३ (४ ओभर)
डाविड मलन ५२ (२५)
आरिफ याकुव ३/४३ (४ ओभर)
पेशावर जाल्मी ५ रनले विजयी ।
मुल्तान क्रिकेट स्टेडियम, मुल्तान
अम्पायर: फैशल अफ्रिदी (पाकिस्तान) र क्रिस ग्याफेनी (न्युजिल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: लुक उड (पेशावर जाल्मी)
  • पेशावर जाल्मीले टस जितेर ब्याटिङ रोज्यो ।

म्याच १०
२४ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
(H) लाहोर कलन्दर्स
१७५/६ (२० ओभर)
वि.
कराची किङ्स
१७६/८ (२० ओभर)
साहिवजादा फरहान ७२* (४५)
हसन अली २/२९ (४ ओभर)
किरण पोलार्ड ५८ (३३)
आसान हफिज २/१९ (२ ओभर)
कराची किङ्स २ विकेटले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड) र आसान राजा (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: किरण पोलार्ड (कराची किङ्स)
  • कराची किङ्सले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच ११
२५ फेब्रुअरी २०२४
१४:००
Scorecard
(H) मुल्तान सुल्तान्स
१८०/४ (२० ओभर)
वि.
रिजा हेन्ड्रिक्स ७२ (४७)
मोहम्मद अमिर २/४६ (४ ओभर)
ख्वाजा नाफे ३६ (३१)
मोहम्मद अली ३/१९ (४ ओभर)
मुल्तान सुल्तान १३ रनले विजयी ।
मुल्तान क्रिकेट स्टेडियम, मुल्तान
अम्पायर: फैशल अफ्रिदी (पाकिस्तान)र क्रिस ग्याफेनी (न्युजिल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद अली (मुल्तान सुल्तान्स)
  • क्वेटा ग्ल्याडियटर्सले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच १२
२५ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
पेशावर जालमी
२११/४ (२० ओभर)
वि.
(H) लाहोर कलन्दर्स
२०३/६ (२० ओभर)
साइम अयुव ८८ (५५)
शाहिन अफ्रिदी ३/३३ (४ ओभर)
रस्सी भानडेर डुसेन १०४* (५२)
नविनउल हक २/५० (४ ओभर)
पेशावर जाल्मी ८ रनले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड) र आसान राजा (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: साइम अयुव (पेशावर जाल्मी)
  • लाहोर कलन्दर्सले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच १२
२६ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
पेशावर जालमी
२०१/५ (२० ओभर)
वि.
बाबर आजम १११* (६३)
शादाब खान २/२८ (४ ओभर)
आजम खान ७५ (३०)
आरिफ याकुव ५/२७ (४ ओभर)
पेशावर जाल्मी ८ रनले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड) र शोजाव राजा (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: बाबर आजम (पेशावर जाल्मी)
  • स्लामाबाद युनाइटेड ले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच १४
२७ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
वि.
(H) लाहोर कलन्दर्स
१५४ (१७ ओभर)
उसमान खान ९६ (५५)
शाहिन अफ्रिदी २/३९ (४ ओभर)
साहिबजादा फरहान ३१ (२१)
उसमा मिर ६/४० (४ ओभर)
मुल्तान सुल्तान्स ६० रनले विजयी ।
गद्दाफी स्टेडियम, लाहोर
अम्पायर: रुचिरा पल्लियागुरुगे (श्रीलङ्का) र आसान राजा (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: उस्मान खान (मुल्तान सुल्तान्स)
  • मुल्तान सुल्तान्सले टस जितेर ब्याटिङ रोज्यो ।

कराची रावलपिन्डी[सम्पादन गर्नुहोस्]

म्याच १५
२८ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
(H) कराची किङ्स
१६५/५ (२० ओभर)
वि.
कोलिन मुनरो ८२ (४७)
मोहम्मद नवाज १/२३ (४ ओभर)
इस्लामाबाद युनाइटेड ७ विकेटले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र रशिद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: कोलिन मुनरो (इस्लामाबाद युनाइटेड)
  • इस्लामाबाद युनाइटेड ले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच १६
२९ फेब्रुअरी २०२४
१९:०० (दि/रा)
Scorecard
(H) कराची किङ्स
१६५/८ (२० ओभर)
वि.
जेम्स भिन्स ३७ (२५)
अबरार अहमद ३/३१ (४ ओभर)
शेरफन रुदरफोर्ड ५८* (३१)
जाहिद मसुद २/१७ (४ ओभर)
क्वेटा ग्ल्याडियटर्स ५ विकेटले विजयी ।
नेेशनल स्टेडियम, कराची
अम्पायर: क्रिस ग्याफेनी (न्युजिल्यान्ड) र अबदुल मुकित (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: शरफेन रुदरफोर्ड (क्वेटा ग्ल्याडियटर्स)
  • क्वेटा ग्ल्याडियटर्सले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच १७
२ मार्च २०२४
१४:००
Scorecard
वि.
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: रुचिरा पल्लियागुरुगे (श्रीलङ्का) र आसान राजा (पाकिस्तान)
  • टस नभएको ।
  • वर्षका का कारण खेल सम्भव नभएको ।

म्याच १८
२ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
वि.
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: रिचार्ड इलिङवर्थ (इङ्ल्यान्ड) र आसिफ याकुब (पाकिस्तान)
  • टस नभएको ।
  • वर्षाका कारण खेल सम्भव नभएको ।

म्याच १९
३ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
मुल्तान सुल्तान
१८९/३ (२० ओभर)
वि.
(H) कराची किङ्स
१६९/७ (२० ओभर)
उसमान खान १०६* (५९)
ब्लेसिङ मुजरबानी २/३२ (४ ओभर)
शोयब मलिक ३८ (२८)
उसमा मिर २/२९ (४ ओभर)
मुल्तान सुल्तान २० रनले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: फैशल अफ्रिदी (पाकिस्तान) र क्रिस ग्याफेनी (न्युजिल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: उसमान खान (मुलतान सुलतान्स)
  • मुलतान सुल्तान्स ले टस जितेर ब्याटिङ रोज्यो ।
  • यो म्याच जितेर मुल्तान सुल्तान प्लेअफमा प्रवेश। [१०]

म्याच २०
४ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
वि.
पेशावर जाल्मी
१६७/९ (२० ओभर)
शादाब खान ८० (५१)
साइम अयुब २/१५ (२ ओभर)
अमिर जमाल ८७ (४९)
शादाब खान ३/४१ (४ ओभर)
इस्लामाबाद युनाइटेड २९ रनले विजयी ।
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड) र आसिफ याकुव (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: शादाब खान (इस्लामाबाद युनाइटेड)
  • पेशावर जाल्मीले टस जितेर फिल्डिङ रोज्यो।

म्याच २१
५ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
पेशावर जाल्मी
२०४/५ (२० ओभर)
वि.
मुल्तान सुल्तान्स
२००/५ (२० ओभर)
बाबर आजम ६४ (४०)
उस्मा मिर ३/३२ (४ ओभर)
इफ्तिखर अहमद ६० (२७)
अमिर जमाल २/३६ (४ ओभर)
पेशावर जाल्मी ४ रनले विजयी ।
रावलपिन्डी क्रिकेट स्टेडियम रावलपिन्डी
अम्पायर: रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड) एलेक्स वार्फ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: बाबर आजम (पेशावर जाल्मी)
  • पेशावर जाल्मीले टस जितेर ब्याटिङ रोज्यो ।


म्याच २२
६ मार्च २०२४
१४:००
Scorecard
क्वेटा ग्ल्याडियटर्स
११८ (१९.१ ओभर)
वि.
कराची किङ्स
१२१/३ (१५.३ ओभर)
साउद सकिल ३३ (२८)
हसन अली ४/१५ (४ ओभर)
टिम सिफर्ट ४९ (३१)
मोहम्मद अमिर १/२३ (२ ओभर)
कराची किङ्स ७ विकेटले विजयी।
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: रिचर्ड इलिङवर्थ ((इङ्ल्यान्ड)) र आसिफ याकुब ((पाकिस्तान))
खेलका उत्कृष्ट खेलाडी: हसन अली (कराची किङ्स)
  • कराची किङ्सले टस जितेर फिल्डिङ रोज्यो
  • यो म्याचको नतिजा बाट लाहोर कलन्दर्स प्रतियोगिता बाट बाहिरियो ।[११]

म्याच २३
६ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
लाहोर कलन्दर्स
१६२/७ (२० ओभर)
वि.
(H) इस्लामाबाद युनाइटेड
१४५ (१८.५ ओभर)
रस्सी भानडेर डुसेन ६५ (४४)
रुम्मन रइस २/१९ (३ ओभर)
फाहिम अस्रफ ४१* (३१)
जमान खान ४३७ (३.५ ओभर)
लाहोर कलन्दर्स १७ रनले विजयी ।
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: आसान राजा ((पाकिस्तान)) र एलेक्स वार्स ((इङ्ल्यान्ड))
खेलका उत्कृष्ट खेलाडी: रस्सी भानडेर डुसेन (लाहोर क्वालन्दर्स)
  • इस्लामाबाट युनाइटेड ले टस जितेर फिल्डिङ रोज्यो ।
  • तैयव अब्बास (लाहोर किलन्दर्स) को टि२० डेब्यु।

म्याच २४
७ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
कराची किङ्स
१५०/७ (२० ओभर)
वि.
(H) इस्लामाबाद युनाइटेड
१५१/५ (१८.४ ओभर)
किरण पोलार्ड ३९ (२८)
टाइमल मिल्स ३/३४ (४ ओभर)
शादाब खान ३४ (२६)
मिर हम्जा ३/४१ (४ ओभर)
इस्लामाबाद युनाइटेड ५ विकेटले विजयी ।
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: रुचिरा पल्लियागुरुगे (श्रीलङ्का) र एलेक्स वार्फ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: फहिम अस्रफ (इस्लामाबाद युनाइटेड)
  • इस्लामाबाद युनाइटेडले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच २५
८ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
(H) पेशावर जाल्मी
१९६/८ (२० ओभर)
वि.
क्वेटा ग्ल्याडियटर्स
१२० (१७.५ ओभर)
बाबर आजम ५३ (३०)
अकिल होसेन ४/२३ (४ ओभर)
साउद सकिल २४ (१२)
खुर्रम शाहजादे २/१५ (२.५ ओभर)
पेशावर जाल्मी ७६ रनले विजयी ।
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: एलेक्स वार्फ (इङ्ल्यान्ड) र आसिफ याकुब (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: साइम अयुब (पेशावर जाल्मी)
  • क्वेटा ग्ल्याडियटर्सले टस जितेर फिल्डिङ रोज्यो ।
  • अकिल होसेन (क्वेटा ग्ल्याडियटर्स) ले ह्याटि्रक गरेको ।[१२]
  • यो म्याचको नतिजा संगै पेशावर जाल्मी प्लेअफ चरण प्रवेश । [१३]

म्याच २६
९ मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
लाहोर कलन्दर्स
१७७/५ (२० ओभर)
वि.
(H) कराची किङ्स
१७९/७ (२० ओभर)
अब्दुल्लाह सफिक ५५ (३९)
जाहिद महमुद २/२७ (४ ओभर)
जेम्स भिन्स ४२ (२७)
तैयब अब्बास २/२३ (३ ओभर)
कराची किङ्स ३ विकेटले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: रिचार्ड इलिङवर्थ (इङ्ल्यान्ड) र रशिद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: इरफान खान (कराची किङ्स)
  • कराची किङ्सले टस जितेर फिल्डिङ रोज्यो ।

म्याच २७
१० मार्च २०२४
१४:००
Scorecard
मुल्तान सुल्तान्स
२२८/४ (२० ओभर)
वि.
(H) इस्लामाबाद युनाइटेड
२३२/7 (२० ओभर)
उसमान खान १००* (५०)
फाहिम असरफ २/३२ (३ ओभर)
कोलिन मुनरो ८४ (४०)
अब्बास अफ्रिदी ३/४० (४ ओभर)
इस्लामाबाद युनाइटेड ३ विकेटले विजयी ।
रावलपिन्डी क्रिकेट स्टेडियम, रावलपिन्डी
अम्पायर: मोहम्मद आसिफ (पाकिस्तान) र रुचिरा पल्लियागुरुगे (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: कोलिन मुनरो (इस्लामाबाद युनाइटेड)
  • इस्लामाबाद युनाइटेड ले टस जितेर फिल्डिङ रोज्यो ।
  • यो म्याचको नतिजा संगै इस्लामाबाद युनाइटेड प्लेअफ चरण प्रवेश ।

म्याच २८
१० मार्च २०२४
१९:०० (दि/रा)
Scorecard
लाहोर कलन्दर्स
१६६/४ (२० ओभर)
वि.
क्वेटा ग्ल्याडियटर्स
१६९/४ (२० ओभर)
अब्दुल्लाह सफिक ५९* (३९)
अबरार अहमद २/३१ (४ ओभर)
साउद सकिल ८८* (६५)
जहानदाद खान २/३० (४ ओभर)
क्वृटा ग्ल्याडियटर्स ६ विकेटले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: कृष ग्याफनी (न्युजिल्यान्ड) र रशिद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: साउद सकिल (क्वेटा ग्ल्याडियटर्स
  • लाहोर कलन्दर्सले टस जितेर ब्याटिङ रोज्यो ।
  • यो म्याचको नतिजा संगै क्वेटा ग्ल्याडियटर्स प्लेअफ चरणमा प्रवेश र कराची किङ्स प्रतियोगिता बाट बाहिरियो ।

म्याच २९
११ मार्च २०२४
२१:०० (दि/रा)
Scorecard
पेशावर जाल्मी
१४७/६ (२० ओभर)
वि.
(H) कराची किङ्स
१४५/५ (२० ओभर)
बाबर आजम ५१ (४६)
अरालरफत मिन्हास १/११ (४ ओभर)
टिम सिफर्ट ४१ (३०)
नविनउल हक २/२२ (४ ओभर)
पेशावर जाल्मी २ रनले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: फैशल अफ्रिदी (पाकिस्तान) र एलेक्स वार्फ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: बाबर आजम (पेशावर जाल्मी)
  • पेशावर जाल्मीले टस जितेर ब्याटिङ रोज्यो ।

म्याच ३०
१२ मार्च २०२४
२१:०० (दि/रा)
Scorecard
मुल्तान सुल्तान्स
१८५/४ (२० ओभर)
वि.
क्वेटा ग्ल्याडियटर्स
१०६ (१५.५ ओभर)
मोहम्मद रिजवान ६९ (४७)
मोहम्मद आमिर २/४० (४ ओभर)
ओमैर युसुफ ३७ (२५)
डेविड विल्ली ३/२२ (४ ओभर)
मुल्तान सुल्तान ७९ रनले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड) र रहिद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद रिजवान (मुल्तान सुल्तान्स)
  • क्वेटा ग्ल्याडियटर्सले टस जितेर फिल्डिङ रोज्यो ।

प्लेअफ[सम्पादन गर्नुहोस्]

क्वालिफायर १/इलिमिनेटर क्वालिफायर २ फाइनल
  १८ मार्च
१४ मार्च — कराची
मुल्तान सुल्तान्स १४७/३ (१८.३ ओभर)
पेशावर जाल्मी १४६/७ (२० ओभर) मुल्तान सुल्तान्स  
  इस्लामाबाद युनाइटेड  
 
१६ मार्च
पेशावर जाल्मी १८५/५ (२० ओभर)
इस्लामाबाद युनाइटेड १८९/५ (१९ ओभर)
 
१५ मार्च — कराची
इस्लामाबाद युनाइटेड १७४/९ (२० ओभर)
क्वेटा ग्ल्याडियटर्स १३५ (१८.४ ओभर)
 

क्वालिफाएर[सम्पादन गर्नुहोस्]

म्याच ३१
१४ मार्च २०२४
२१:००
Scorecard
पेशावर जाल्मी
१४६/७ (२० ओभर)
वि.
मुल्तान सुल्तान्स
१४७/३ (१८.३ ओभर)
बाबर आजम ४६ (४२)
उसामा मिर २/१६ (४ ओभर)
यासिर खान ५४ (३७)
आमिर जमाल १/२३ (३ ओभर)
मुल्तान सुल्तान्स ७ विकेटले विजयी।
नेशनल स्टेडियम, कराची
अम्पायर: अलिम डर (पाकिस्तान) र रिचार्ड इलिङवर्थ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: उसामा मिर (मुल्तान सुल्तान्स)
  • पेशावर जाल्मीले टस जितेर ब्याटिङ रोज्यो ।

इलिमिनेटर्स[सम्पादन गर्नुहोस्]

इलिमिनेटर १[सम्पादन गर्नुहोस्]

म्याच ३२
१५ मार्च २०२४
२१:००
Scorecard
इस्लामाबाद युनाइटेड
१७४/९ (२० ओभर)
वि.
क्वेटा ग्ल्याडियटर्स
१३५ (१८.४ ओभर)
मार्टिन गुप्टिल ५६ (४७)
मोहम्मद अमिर २/२० (४ ओभर)
ओमिर युसुफ ५० (३७)
इमाद वासिम ३/१२ (४ ओभर)
इस्लामाबाद युनाइटेड ३९ रनले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: कृष ग्याफेनी (न्युजिल्यान्ड) र आसान राजा (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: इमाद वासिम (इस्लामाबाद युनाइटेड)
  • इस्लामाबाद युनाइटेड ले टस जितेर ब्याटिङ रोज्यो ।

इलिमिनेटर २[सम्पादन गर्नुहोस्]

म्याच ३३
१६ मार्च २०२४
२१:००
Scorecard
पेशावर जाल्मी
१८५/५ (२० ओभर)
वि.
इस्लामाबाद युनाइटेड
१८९/५ (१९ ओभर)
साइम अयुव ७३ (४४)
नसिम शाह ३/३० (४ ओभर)
इमाद वासिम ५९* (४०)
साइम अयुव २/३४ (४ ओभर)
इस्लामाबाद युनाइटेड ५ विकेटले विजयी ।
नेशनल स्टेडियम, कराची
अम्पायर: रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड) र आसिफ याकुब (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: इमाद वासिम (इस्लामाबाद युनाइटेड)
  • इस्लामाबाद युनाइटेड ले टस जितेर फिल्डिङ रोज्यो ।

फाइनल[सम्पादन गर्नुहोस्]

म्याच ३४
१८ मार्च २०२४
२१:००
Scorecard
मुल्तान सुल्तान्स
१५९/९ (२० ओभर)
वि.
इस्लामाबाद युनाइटेड
१६३/८ (२० ओभर)
उसमान खान ५७ (४०)
इमाद वासिम ५/२३ (४ ओभर)
मार्टिन गप्टिल ५० (३२)
इप्तिखर अहमद २/१९ (३ ओभर)
इस्लामाबाद युनाइटेड २ विकेटले विजयी ।
नेशजल स्टेडियम कराची, कराची
अम्पायर: कृष ग्याफनी (न्युजिल्यान्ड) र रिचर्ड इलिङवर्थ (इङ्ल्यान्ड)
खेलका उत्कृष्ट खेलाडी: इमाद वासिम (इस्लामाबाद युनाइटेड)
  • मुल्तान सुल्तान्सले टस जितेर ब्याटिङ रोज्यो ।
  • फाइनल जित संगै इस्लामाबाद युनाइटेड पिएसएल इतिहासको सबैभन्दा सफल टिम बन्यो ।[१४]

तथ्यांक[सम्पादन गर्नुहोस्]

अधिक रन[सम्पादन गर्नुहोस्]

खेलाडी टिम इनिङ रन उच्च स्कोर औषत
बाबर आजम पेशावर जाल्मी ११ ५६९ १११* ५६.९०
उसमान खान मुल्तान सुल्तान्स ४३० १०६* १०७.५०
मोहम्मद रिजवान मुल्तान सुल्तान्स १२ ४०७ ८२ ३३.९१
रस्सी भानडेर डुसेन लाहोर कलन्दर्स ३६४ १०४* ७२.८०
साइम अयुव पेशावर जालमी ११ ३४६ ८८ ३१.३६

अधिक विकेट[सम्पादन गर्नुहोस्]

खेलाडी टिम इनिङ विकेट उत्कृष्ट बलिङ इनिङ औषत
उसामा मिर मुल्तान सुल्तान्स ११ २४ ६/४० १५.६६
मोहम्मद अली मुल्तान सुल्तान्स ११ १८ ३/१९ १८.१७
अबरार अहमद क्वेटा ग्लेडियटर्स १० १६ ३/१८ १९.५६
अकिल होसेन क्वेटा ग्ल्याडियटर्स १० १५ ४/२३ २०.५३
नासिम शाह इस्लामनबाद युनाइटेड १० १५ ३/३० २०.५३

इन्ड अफ सेशन अवार्ड[सम्पादन गर्नुहोस्]

नाम टिम अवार्ड पुरस्कार
शादाब खान इस्लामाबाद युनाइटेड प्लेअर अफ द टुर्नामेन्ट ३५ लाख
उसमान खान मुल्तान सुल्तान्स ब्याट्सम्यान अल द टुर्नामेन्ट ३५ लाख
उसामा मिर मुल्तान सुल्तान्स बलर अफ द टुर्नामेन्ट ३५ लाख
साइम अयुव पेशावर जालमी अलराउन्डर अफ द टुर्नामेन्ट ३५ लाख
आजम खान इस्लामाबाद युनाइटेड विकेटकिपर अफ द टुर्नामेन्ट ३५ लाख
इर्फान खान कराची किङ्स फिल्डर अफ द टुर्नामेन्ट ३५ लाख
इमर्जिङ प्लेअर अफ द टुर्नामेन्ट ३५ लाख
आसिफ याकुव उपलब्ध/नभएको अम्पायर अफ द टुर्नामेन्ट ३५ लाख
उपलब्ध/नभएको पेशावर जालमी स्प्रिट अफ क्रिकेट ३५ लाख

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "PSL opener on February 17 to clash with ILT20 final", ESPNcricinfo, १२ जनवरी २०२४, मूलबाट १२ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०२४ 
  2. "Gaddafi stadium looks its best for PSL final", Geo News, ३ मार्च २०१७, मूलबाट १३ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  3. "Lahore Qalandars demand large-capacity stadium in Lahore", Cricket Pakistan, ९ मार्च २०२२, मूलबाट १३ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  4. "Multan Cricket Stadium", ESPNcricinfo, मूलबाट २१ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  5. Associated Press of Pakistan (२८ अगस्ट २०२३), "Cricket fans seek increase in seating capacity at Multan Stadium", The Nation, मूलबाट १३ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  6. "PSL 2019: Impressive closing ceremony", The News, १७ मार्च २०१९, मूलबाट २७ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१९ 
  7. Umar Farooq (२६ अक्टोबर २०२२), "National Stadium in Karachi to be renamed National Bank Cricket Arena", ESPNcricinfo, मूलबाट ८ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  8. "Rawalpindi Cricket Stadium", ESPNcricinfo, मूलबाट १३ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  9. "Pindi Stadium capacity shrinks", The News, २४ फेब्रुअरी २०२०, मूलबाट १३ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  10. "Usman Khan ton powers Multan Sultans into playoffs", Cricbuzz (अङ्ग्रेजीमा), २०२४-०३-०३, अन्तिम पहुँच २०२४-०३-०३ 
  11. "Lahore Qalandars knocked out of PSL 9 Playoffs race", A Sports (अङ्ग्रेजीमा), २०२४-०३-०६, अन्तिम पहुँच २०२४-०३-०६ 
  12. "Akeal Hosein claims first hat-trick of PSL 9", Cricket Pakistan, ८ मार्च २०२४, अन्तिम पहुँच ८ मार्च २०२४ 
  13. "PSL 9: Peshawar Zalmi dominate Quetta Gladiators to qualify for playoffs", Geo Super, ८ मार्च २०२४, अन्तिम पहुँच ८ मार्च २०२४ 
  14. "Islamabad beat Multan in final-ball thriller to win PSL", BBC Sport (en-GBमा), अन्तिम पहुँच २०२४-०३-१८ 
  15. "PSL 9: Full list of award winners, Player of the tournament, best batter and more", www.geosuper.tv (en-USमा), अन्तिम पहुँच २०२४-०३-१९