अपरेसन इगल क्ल
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
इरानमा बन्दी बनाइएका ५२ जना अमेरिकी नागरिकलाई मुक्त गराउन तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरद्वारा गोप्य तवरले अमेरिकी कमाण्डो पठाइएको थियो तर सो सैनिक कारबाही सफल हुन सकेन र उक्त कर्मचारीहरूलाई त्यही बन्दीखानामा बन्दी बनाइएको थियो। सो कारबाहीलाई नै अपरेसन इगल क्ल भनिन्छ।
विकिमिडिया कमन्समा अपरेसन इगल क्ल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।