आर्मेनिया राष्ट्रिय फुटबल टोली
उपनाम(हरू) | Հավաքական Havaqakan (The Collective team) | ||
---|---|---|---|
सङ्गठन | अर्मेनिया फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Vardan Minasyan | ||
कप्तान | Henrikh Mkhitaryan | ||
सर्वाधिक उपस्थिति | Sargis Hovsepyan (१३२)[१] | ||
सर्वाधिक गोलकर्ता | Henrikh Mkhitaryan (२५) | ||
गृह रङ्गशाला | Vazgen Sargsyan Republican Stadium, येरेवान[२] | ||
फिफा कोड | ARM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १०० (१६ अगस्त २०१८) | ||
उच्च वरीयता | ३० (फेब्रुअरी ३०१४) | ||
निम्न वरीयता | १५९ (जुलाई १९९४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
आर्मेनिया ०–० मोल्दोभा (येरेवान, अर्मेनिया; अक्टोबर १४, १९९२) | |||
ठूलो विजय | |||
आर्मेनिया ७–१ ग्वाटेमाला (लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका; मे २८, २०१६) | |||
ठूलो हार | |||
चिली ७–० आर्मेनिया (बिना डेल मर, चिली; जनवरी ४, १९९७) जर्जिया ७–० आर्मेनिया (तिब्लिसी, जर्जिया; मार्च ३०, १९९७) |
आर्मेनिया राष्ट्रिय फुटबल टिम आर्मीनियालाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्दछ र आर्मेनिया फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ, सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेपछि टोलीले १२ अक्टोबर, १९९२ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आर्मेनियाको गृह मैदान येरेवनमा रिपब्लिकन स्टेडियम हो र यहाँको मुख्य प्रशिक्षक भार्डन मिनिसान हुन । राष्ट्रिय टोलीले युइएफए युरो १९९६ पछि प्रत्येक प्रतिस्पर्धामा भाग लिगेको छ र छनोट हुने प्रयासमा पनि छ , यद्यपि टोली युइएएफ युरोपेली फुटबल च्याम्पियनसिप वा फिफा विश्वकपमा नकआउट चरणको लागि छनोट हुनसकेको छैन । हालमा अर्मेनियाई राष्ट्रिय टोलीको सबैभन्दा ठूलो सफलता , यूईएफए यूरो २०१२ क्वालीफाईमा तेस्रो स्थानमा पुग्नु हो । विवादास्पद निर्णयले उनीहरूलाई दोस्रो स्थान प्राप्त गर्न सकेनन् र यसैले अन्तिम टुर्नामेन्टमा अघिबढेका थिए ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "अर्मेनिया राष्ट्रिय फुटबल टिम", अन्तिम पहुँच १४ जुन २०१६।
- ↑ "गृह", अन्तिम पहुँच १४ जुन २०१६।