इजाबेली लेइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इसाबेल्ले लेइते
जन्मइसाबेल्ले दे फरियास
(1990-09-02) २ सेप्टेम्बर १९९० (उमेर ३३)
जुवाओ पेसोआ, पाराइबा, ब्राजिल
पेशाअभिनेत्री, मोडल

इसाबेल्ले लेइते (पोर्तगाली: Izabelle Leite, जन्म: २ सेप्टेम्बर १९९०)[१] एक ब्राजिली अभिनेत्री तथा मोडेल हुन्।[२] उनी मुख्य रूपमा भारतीय चलचित्र उद्योगमा काम गर्छिन्।

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र भूमिका भाषा टिप्पणी
सन् २०१२ तालाश: द एन्सर लाइज विदइन वेश्यावृत्ति हिन्दी
सन् २०१३ सिक्सटीन अनु हिन्दी
सन् २०१४ पुरानी जीन्स नयनतारा सप्रू हिन्दी
सन् २०१८ नरेन्द्र तेलुगु
सन् २०१९ मिस्टर मजनू माधवी तेलुगु
सन् २०२० वर्ल्ड फेमस लवर इजा तेलुगु

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Izabelle Leite", Twitter 
  2. "Archived copy", मूलबाट १३ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]