घण्टाघर (काठमाडौँ)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घण्टाघर
जनवरी २०१८ मा घण्टाघर
घण्टाघर (काठमाडौँ) is located in नेपाल
घण्टाघर (काठमाडौँ)
काठमाडौँको नक्सामा घण्टाघर
सामान्य विवरण
अवस्थाविसं १९९० को भूकम्प पछि पुननिर्माण
स्थानकाठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४२′२७″N ८५°१८′५३″E / २७.७०७४७४२°N ८५.३१४७१४६°E / 27.7074742; 85.3147146निर्देशाङ्कहरू: २७°४२′२७″N ८५°१८′५३″E / २७.७०७४७४२°N ८५.३१४७१४६°E / 27.7074742; 85.3147146
योजना तथा निर्माण
वास्तुकारबिर शमसेर

घण्टाघर काठमाडौँ महानगरको मध्य भागमा अवस्थित घडी भएको भवन हो। यो राणा प्रधामन्त्री वीर सम्शेरले बनाउन लगाएका हुन्। हाल यो त्रिचन्द्र कलेजको परिसरमा पर्दछ। यद्यपि यो पुरातत्त्व विभाग अन्तरगत सञ्चालित छ।

विसं १९९० को महाभूकम्पभन्दा अघिको घण्टाघर
काठमाडौँको घण्टाघर र त्रिचन्द्र क्याम्पस
काठमाडौँको घण्टाघर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]