ढाँचा:nothanks-warn-deletion
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/cf/Copyright-problem.svg/48px-Copyright-problem.svg.png)
नमस्ते! तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। हामी तपाईँको योगदान [[:{{{1}}}]]को कदर गर्दर्छौं। कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाइँको कार्य शीघ्र मेट्नुपर्ने मापदण्डको सा१२ अन्तर्गत मेटाइनेछ।
तपाईँ बाह्य वेबसाइटहरू वा अन्य मुद्रित सामग्री लेख/वाक्यको स्रोतको रूपमा नभइ सूचना स्रोतको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यो भाग महत्वपूर्ण छ: यो तपाईँको आफ्नै शब्दहरूमा भन्नुहोस् । विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्।
यदि बाह्य वेबसाइट वा तस्बिर तपाईँसँग सम्बन्धित छ, र तपाईँले विकिपिडियालाई पाठ वा तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईँले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ। यदि तपाईँ मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ। यदि तपाईँ मालिक होइन र अनुमति छैन भने, प्रतिलिपि अधिकार अनुमति अर्जी कसरी प्राप्त गर्न सकिन्छ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/43/Test_Template_Info-Icon_-_Version_%282%29.svg/50px-Test_Template_Info-Icon_-_Version_%282%29.svg.png)
प्रयोग
[सम्पादन गर्नुहोस्]- No Header {{subst:Nothanks-warn-deletion|(मेटाईएको पृष्ठको नाम)}}.
- Linked Header {{subst:Nothanks-warn-deletion|(मेटाईएको पृष्ठको नाम)|header=1}}.
- Own Header {{subst:Nothanks-warn-deletion|(मेटाईएको पृष्ठको नाम)|header=1|header-text=(header text)}}.