दिलीप जोशी
दिलीप जोशी | |
---|---|
जन्म | दिलीप जोशी मे २६, १९६८ पोरबन्दर, गुजरात, भारत |
शिक्षा | एन.एम. अफ कमर्स एयान्ड इकोनोमिक्स, मुम्बई |
पेशा | अभिनेता |
कार्यकाल | १९८९-वर्तमान |
चिनारीको कारण | तारक मेहता का उल्टा चश्मा |
जीवनसाथी | जयमाला जोशी[१] |
दिलीप जोशी (जन्म २६ मई १९६८) एक भारतीय फिल्म र टेलिभिजन अभिनेता हुन्। उनी सामान्यतया हास्य रुचिको कलाकार हुन् । वर्तमानमा उनले तारक मेहता का उल्टा चश्मा मा जेठालाल चम्पकलाल गड़ाको रूपमा अभिनय गर्दै हुनुहुन्छ ।[२]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]२६ मई, १९८३ मा एक गुजराती ब्राह्मण परिवार मा पोरबंदर को गौसा गाँउ मा जन्मेका जोशी ले एन.एम. अफ कमर्स एयान्ड इकोनोमिक्स, बैचलर ऑफ कमर्स (बीकॉम) मा डिग्री हासिल गरे।[३]बैचलर ऑफ कमर्स गर्दैगर्दा उनलाई इन्ट (भारतीय राष्ट्रीय थियेटर) सर्वश्रेष्ठ अभिनेता को रूपमा दुई पटक पुरस्कार प्रदान गरिएको थियो ।[४]
जोशी तारक मेहता का उल्टा चश्मा को लागि हस्ताक्षर गर्नुभन्दा पहिले उनी एक वर्ष बेरोजगार थिए ।[५]
अभिनय
[सम्पादन गर्नुहोस्]उनी तारक मेहता का उल्टा चश्मा मा सबैभन्दा लोकप्रिय पात्र जेठालाल गड़ा की भूमिका खेली रहेका छन्। यसबाहेक उनले धेरै अन्य लोकप्रिय धारावाहिकहरूमा पनि काम गरेका छन्।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "दिलीप जोशी जिवनी", ओक्टोबर १२, २०१८, अन्तिम पहुँच २१ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२२ मिति
- ↑ देसाई, पुर्वा (२२ जून २०१२), "जेठालाल उर्फ़ दिलीप जोशी लाई के ले रिस उठ्छ?", इण्डिया टाइम्स, अन्तिम पहुँच २१ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१७ मिति
- ↑ "तारक मेहता का उल्टा चश्मा को भाग हुन पाउंदा म निकै भागियमानी महसुस गर्छु : दिलीप जोशी", tellychakkar.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१८।
- ↑ दैनिक भास्करमा लेख
- ↑ "म एक वर्ष बेरोजगार थिए: दिलीप जोशी", timesofindia.indiatimes.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१८।