सामग्रीमा जानुहोस्

धावनमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रुस्सेल्स विमानस्थलको धावनमार्ग
स्याङबोचे विमानस्थलको चित्र

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा धावनमार्ग (RWY वा रनवे)लाई विमानस्थलमा रहेको भूमी हो जहाँ विमान उडान र अवतरण गर्ने गर्छ भनी परिभाषित गरेको छ ।[] धावनमार्ग मानव निर्मित र प्राकृतिक दुई किसिमको हुने गर्दछ । मानव निर्मित धावनमार्गको सतह प्रायः कालोपत्रे वा कन्क्रिटबाट बनेको हुन्छ वा दुवैको मिश्रणले बनेको हुन्छ । प्राकृतिक धावनमार्गको सतह घाँस, ठोस माटो आदिको हुनसक्छ ।


धावनमार्गको भाग

[सम्पादन गर्नुहोस्]

धावनमार्गको भाग धावन मार्गको भाग, ब्लास्ट प्याड

धावनमार्गको चिह्न

[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "USAI", United States Aeronautical Information Manual, Federal Aviation Administration। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]