पेरिफेरल साधन
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
कम्प्युटरमा जोडियको सबै डिवाइसहरु आथवा साधनहरु लाई नै कम्प्युटरको पेरिफेरल साधन' भनिन्छ । आजको समयमा यस्ता पेरिफेरल हाडवेरहरू विशेष गरी CPU (Central Processing Unit को USB Port (Universal Serial Bus) PCI port, PS२ port हरूमा जोडिन्छ । जस्तै : लाईट पेन, वेब केमरा, डिजटल केमरा, एल ए एन कार्ड, MoDem, Scanner आदि पेरिफेरल हाडवेरहरू हुन् । यस्ता हाडवेरहरू इनपुट र आउट्पुट दुवै प्रकारको हुन सक्छ ।