प्यालेस्टाइन (क्षेत्र)
स्वरूप
प्यालेस्टाइन(अरबी: فلسطين Filasṭīn, Falasṭīn, Filisṭīn; प्राचीन युनानी: Παλαιστίνη, Palaistinē; रोमन: Palaestina ; हिब्रु: פלשתינה Palestina) भन्नाले पश्चिमी एसियाको भू–मध्य सागर र जोर्डन नदी वीचको भूक्षेत्र भन्ने बुझिन्छ । हाल यस क्षेत्रमा इजरायल र प्यालेस्टिनी भू–क्षेत्र पर्दछ जसमाथि प्यालेस्टाइन राज्यको घोषणा गरिएको छ ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ de Geus, 2003, p. 7.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मध्यपूर्वको नक्सा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा प्यालेस्टाइन (क्षेत्र) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।