प्रयोगकर्ता:Manoj Oli

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वागत छ मेरो प्रिष्ठमा



Manoj Oli
जन्म२०५२ बैशाख ७
दाङ जिल्ला, नेपाल
नागरिकतानेपाली
पेशाविद्यार्थी
धर्महिन्दु
इमेलkno.mo7@gmail.com


मेरो बारेमा
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।


मेरो नाम मनोज ओली हो। मेरो जन्म २०५२ साल बैशाख ७ गते दाङ जिल्लामा गएको थियो। मैले २०६७ सालमा डेनब मा.बि. बाट स.एल.सी. परिक्ष्या र २०७० सालमा लिभरपुल उ.मा.बि. बाट १०+२ पास गरेको हु। हाल म कमलपोखरी स्थित इस्लिङ्टन कलेजमा बि. ऐस. सि. ईन कम्प्युटिङ्ग अन्तर्गत पहिलो सेमेस्टर सुरु गर्दै छु। यो मेरो विकिपेडियाको लागि लेख्ने पाहिलो प्रयास हो।