फाँसी
स्वरूप
फाँसी भनेको अपराधीलाई पासामा घाँटी झुन्ड्याएर मार्ने सजाय वा दण्ड हो। बि.सं १९९७ मा सहिद शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई फाँसीबाट नै मृत्युदण्ड दिइएको थियो। लखन थापा र दुर्गानन्द झालाई पनि झुन्डाएर नै मृत्युदण्ड दिइएको थियो।
प्राचीन कालमा अपराधीहरूलाई दण्ड दिनको लागि फाँसीबाट सजाय दिइन्थ्यो र वर्तमानमा पनि जघन्य अपराधको दोषीलाई यही प्रथा प्रचलित छ। अरब देशहरूमा फाँसी सामान्य सजय मानिन्छ।