मृत्युदण्ड
Jump to navigation
Jump to search
मृत्युदण्ड (मृत्यु~दण्ड) "प्राणदण्ड, ज्यान सजाय, फाँसी" को नामले पनि चिनिन्छ। कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने ज्यान लिने सजाय हो। वर्तमान समयमा एमनेस्टी इन्टरनेसनलको आँकडा अनुसार विश्वको ५८ देशमा मृत्युदण्ड सजायको प्रावधान छ। [१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "एम्नेस्टी इन्टरनेशनल", मूलबाट २०१५ फेब्रुअरी १५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मई २०१०।