सामग्रीमा जानुहोस्

एमनेस्टी इन्टरनेसनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमनेस्टी इन्टरनेसनल
चित्र:AmnestyInternationalLogo.jpg
गठनजुलाई 1961; ६२ वर्ष अघि (१९६१-०७)
संयुक्त अधिराज्य
संस्थापक
प्रकार
प्रधान कार्यालयलण्डन, WC1
संयुक्त अधिराज्य
स्थान
  • Global
सेवाहरूमानव अधिकार
क्षेत्रहरूMedia attention, direct-appeal campaigns, research, lobbying
Agnès Callamard[१]

एमनेस्टी इन्टरनेसनल (एम्नेस्टी वा एआई रूपमा पनि चिनिन्छ) मानव अधिकार केन्द्रित एक अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो, यसको मुख्यालय संयुक्त अधिराज्यमा छ। यस सङ्गठनका विश्वभर १० लाखभन्दा बढी सदस्य र समर्थकहरू रहेको छ।[२] सङ्गठनको घोषित लक्ष्य "मानव अधिकारको विश्वव्यापी घोषणापत्र र अन्य अन्तर्राष्ट्रिय मानव अधिकार घोषणाहरूमा निहित सबै मानव अधिकारहरू प्रत्यक व्यक्तिले प्राप्त गर्ने संसार" को लागि अभियान चलाउनु हो। [३]

सङ्गठनले मानव अधिकारका मुद्दाहरूमा मिडिया र विश्व नेताहरूद्वारा बारम्बार उद्धृत गरिएको कारण उल्लेखनीय भूमिका खेलेको छ।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Dr Agnès Callamard appointed as Secretary General of Amnesty International", amnesty.org, २९ मार्च २०२१, अन्तिम पहुँच ४ अप्रिल २०२१ 
  2. "Who we are", Amnesty International, अन्तिम पहुँच १६ मार्च २०१५ 
  3. "Amnesty International's Statute", Amnesty International, मूलबाट २७ सेप्टेम्बर २०२३-मा सङ्ग्रहित। 
  4. Internal Affairs: How the Structure of NGOs Transforms Human Rights, २०१२। 
  5. Srivastava, Swati (२०२२), "Shadowing for Human Rights through Amnesty International", Hybrid Sovereignty in World Politics (Cambridge University Press): 185–228, आइएसबिएन 978-1-009-20445-3, डिओआई:10.1017/9781009204453.007