भारतको पर्वतीय रेल
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | Cultural: ii, iv |
स्रोत | ९५५ |
दर्जा प्राप्त | १९९९ (२३औ शत्र) |
विस्तार | २००५ |
भारतको पर्वतीय रेल पहाडमा चल्ने रेल हो । भारतको रेल बिभागले पहाडी क्षेत्रहरूमा लक्षित गरी कयौं रेल चलाउने व्यवस्था गरेको थियो । उक्त छेत्रमा सामूहिक रूपमा भारतका पर्वतीय रेल सुचारु गरेको थियो,ती मध्ये चार वटा रेल हाल सुचारु नै रहेका छन । भारतको पर्वतीय रेललाई विश्व सम्पदा क्षेत्र युनेस्कोले विश्व सम्पदा सुचिमा राखेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्यकडिहरू
[सम्पादन गर्नुहोस्]- UNESCO World Heritage Site, Mountain Railways of India. Retrieved 26 अक्टूबर 2006.
- International Working Steam [१] वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-०९ मिति