रावण (चलचित्र)
रावण | |
---|---|
निर्देशक | कमल कृष्ण |
देश | नेपाल |
भाषा | नेपाली |
रावण (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, कमल कृष्ण, किशोर खतिवडा, मोहन निरौला, केदार दवाडी को भुमिका देख्न सकिन्छ ।
पात्रहरू[सम्पादन गर्नुहोस्]
रेखा थापा सविन श्रेष्ठ कमल कृष्ण किशोर खतिवडा मोहन निरौला केदार दवाडी