मोहन निरौला
स्वरूप
मोहन निरौला | |
|---|---|
| जन्म | २०१५ चैत १८[१] |
| राष्ट्रियता | नेपाली |
| पेशा | अभिनेता |
| धर्म | हिन्दु |
मोहन निरौला नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेता तथा [२]चलचित्र निर्देशन हुन्। उनी २०७९ चैत ५ गते, चलचित्र कलाकार सङ्घको अध्यक्षमा निर्वाचित भएका थिए।[३]
पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]
चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- जन्मभूमि
नेपाली
[सम्पादन गर्नुहोस्]
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mohan Niraula" (नेपालीमा), लेन्स नेपाल, अन्तिम पहुँच ११ असोज २०८१।
- ↑ "१८ वर्षपछि `जन्मभूमि`मा मोहन निरौला", ८ मार्च, २०१४, अन्तिम पहुँच १५ सेप्टेम्बर, २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०९ मिति
- ↑ "चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच ११ असोज २०८१।