रासायनिक यौगिक
स्वरूप
यौगिक दुई वा सो भन्दा बढी तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेका नयाँ पदार्थहरु हुन् । पानी एउटा यौगिक हो किनभने यो हाइड्रोजन र अक्सिजन तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेको पदार्थ हो ।
बाह्य लिङकहरू
[सम्पादन गर्नुहोस्]रासायनिक बन्ड कसरी बन्छ?