रोमन रेन्ज
स्वरूप
रोमन रेन्ज | |
---|---|
वास्तविक नाम | लिटि जोसेफ एनोआ'इ |
जन्म | पेन्साकोला, फ्लोरिडा, अमेरिका | २५ मे १९८५
निवासस्थान | टाम्पा, फ्लोरिडा, अमेरिका |
जीवनसाथी(हरू) | गेलिना बेकर (डिसम्बर २०१४-अहिलेसम्म) |
बच्चा | १ |
शिक्षा | जर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजी |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | जोइ एनोआ'इ[१] रोमन लिकी[१] रोमन रेन्ज[१] |
उचाई | ६ फिट ३ इन्च (१.९१ मी)[२] |
तौल | २६५ पाउन्ड (१२० किग्रा)[२] |
उत्पत्ति | पेन्साकोला, फ्लोरिडा[२] |
प्रशिक्षक | एफा एनोआ'इ[३] सिका एनोआ'इ[३] फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ[१] |
पदार्पण | २०१०[१] |
लिटि जोसेफ एनोआ'इ (जन्म: मे २५, १९८५) एक अमेरिकी रेस्लर र अवकाश लिइसकेका क्यानडेली फुटबल खेलाडी पनि हुन् । अहिले उनी डब्ल्यू.डब्ल्यू.ई. सम्बन्धित छन् जहाँ उनी रोमन रेन्ज नामले कुस्ती खेल्ने गर्छन् र ३ पटक विश्व बिजेता रहेका छन् । उनले चार पटक रेसलमेनिया मेनइभेन्टमा भाग लिएका छन् । उनी सेथ रलिन्सको साथमा १ पटक ट्याग टिम च्याम्पियन पनि भएका थिए । सेथ रोलिन्स र डिन एम्ब्रोजको साथमा उनी द शिल्ड को रूपमा डब्लुय मा डेब्यु गरेका हुन । हाल यिनी डब्ल्युडब्ल्युई र मा कार्यरत छन् ।
हेर्नुहोला
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ "Roman Reigns", Online World of Wrestling, अन्तिम पहुँच जनवरी १८, २०१३।
- ↑ २.० २.१ २.२ "Roman Reigns", WWE, अन्तिम पहुँच अप्रिल १, २०१३।
- ↑ ३.० ३.१ Van Der Griend, Blaine (डिसेम्बर २८, २०११), "Islanders put family first in wrestling business", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच जनवरी ५, २०१२।