विकिपिडिया:प्रयोगकर्ता पृष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रयोगकर्ता पृष्ठ वा User page "प्रयोगकर्ता" वा "प्रयोगकर्ता वार्ता" नामस्थान हुने प्रशासनिक पृष्ठहरू हुन् । विकिमा आफ्नो कार्य परिचय राख्न, प्रयोगकर्ताहरू बिच सञ्चार आदानप्रदान गर्न वा सम्पादकहरू बीच जानकारी साट्न, प्रयोगस्थलका रुपमा प्रयोग गर्न यसका मुख्य प्रयोगहरू हुन् । यस बाहेक विकिपिडिया बाहिरको आफ्नो छोटो व्यक्तिगत परिचय पनि दिइन सकिन्छ ।

प्रयोगकर्ता पृष्ठ प्रत्येक खाता खोलिसकेका सम्पादकहरूलाई उपलब्ध हुन्छ र यसको प्रयोग विकिपिडिया परियोजना अनुसार र विकि समुदायलाई पाच्य हुने अनुसार नै प्रयोग गर्नु पर्दछ । विकिपिडिया ब्लग होइन, व्यक्तिगत वेभसाइट होइन र सामाजिक सञ्चाल होइन, यस विषय "प्रयोगकर्ता पृष्ठ" नामस्थानका पृष्ठहरूमा पनि लागू हुन आउँछ । यस विपरीत प्रयिगकर्ताहरूले आफ्नो प्रयोगकर्ता पृष्ठहरू प्रयोग गरेको भन्ने थाहा हुन आएमा प्रबन्धकहरू द्वारा कार्वाही पनि हुन सक्दछ ।

प्रयोगकर्ता पृष्ठ

"प्रयोगकर्ता:"विकिपिडियाको नाम ले तपाइँको प्रयोगकर्ता पृष्ठ जनाउँछ । आफ्नो पृष्ठमा तपाईं आफ्नो थोरै परिचय राख्न सक्नुहुन्छ वा सिधै वार्ता पृष्ठमा पुननिर्देशन पनि गर्न सक्नुहुन्छ ।

प्रयोगकर्ता वार्ता पृष्ठ

"प्रयोगकर्ता वार्ता:"विकिपिडियाको नाम ले तपाईको वार्ता पृष्ठ जनाउँछ । यहाँ अन्य सम्पादकहरू बाट तपाईले सन्देश पाउनुहुनेछ । त्यस्तै अन्य सम्पादकहरूको वार्ता पृष्ठमा पनि तपाईले सन्देश छाड्न सक्नुहुन्छ । अन्य प्रयोगकर्ताले तपाईको वार्ता पृष्ठमा सम्पादन गर्दा तपाईलाई नोटिफिकिसेन पनि प्राप्त हुन्छ ।

उपपृष्ठहरू

तपाईंले आफ्नो प्रयोगकर्ता पृष्ठ र वार्ता पृष्ठमा रहेर अन्य उपपृष्ठहरू बनाउन सक्नुहुन्छ । जस्तै;

प्रयोगकर्ता:तपाईको विकिपिडियाको नाम/पृष्ठको नाम

उक्त अक्षरहरूलाई सर्च गर्दा राताअक्षरमा क्लिक गरि केही लेखी सेभ गर्दा तपाईको उपपृष्ठहर तयार हुन्छ । तपाइको उपपृष्ठहरूमा backlink पनि हुनेछ ।

<प्रयोगकर्ता:तपाईको विकिपिडियाको नाम

नाम: नगेन्द्र नेपाल

प्रयोगकर्ता बाकसहरू[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ता बाकसहरू लाई तपाईं आफ्नो प्रयोगकर्ता पृष्ठमा राख्न सक्नुहुन्छ ।

प्रयोगकर्ता पृष्ठको अधिकार र बचाउ[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ता पृष्ठहरू विकिपिडियाकै भाग हुन् । यो व्यक्तिगत ब्लग वा वेभसाइटका रुपमा नलिनुहोस् । आवश्यक परेमा मात्र अन्य सम्पादकहरूले तपाईको प्रयोगकर्ता पृष्ठ सम्पादन गर्नेछन् । तपाईको पृष्ठमा अरु कोही अनावश्यक सम्पादन गर्छन् भने प्रबन्धकहरूलाई खबर गर्नुहोस् ।

प्रयोगकर्ता पृष्ठ मेटाउन[सम्पादन गर्नुहोस्]

प्रबन्धकहरूले तपाईको प्रयोगकर्ता पृष्ठ मेटाउन सक्छन् । प्रयोगकर्ता वार्ता पृष्ठ भने मेटाउन नमिल्ने हुन्छ । प्रयोगकर्ता पृष्ठ प्रचारक (spam) देखिएमा प्रयोगकर्ता पृष्ठ मेटाइन जान्छ ।

प्रयोगकर्ता पृष्ठ खोजी[सम्पादन गर्नुहोस्]

तपाईं प्रयोगकर्ता खोजीका लागि Special:Search बाकसको प्रयोग गर्न सक्नुहुन्छ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]